Tuesday 11 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

नवजात शिशुको बेवारिसे शव फेला

(0 votes)
ताप्लेजुङ—ताप्लेजुङको नाङ्खोल्याङमा एक नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको छ। नाङ्खोल्याङ–४ का सलबहादुर लिम्बुको घर छेउमा कुकुरले तानेर ल्याएको अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ।
nepali-patro-may
प्रहरीकाअनुसार पेटदेखि माथिको भाग नभएको उक्त शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ । शव मङ्गलबार दिउँसो भेटिएको हो।

अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।  

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने...

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

२९ वटै वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमास (चैत मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। एक दुई अपावादलाई छाड्ने हो भने सबै वाणिज्य बैंकले विनाशकारी भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलन र...

विदेशी कब्जामा बिजुली-नदी

काठमाडौं- अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकौंदेखि नदी तथा खोला कब्जामा राखेका छन्। बिजुली उत्पादन नहुँदा नेपाली भने दैनिक १५ घन्टासम्म लोडसेडिङ झेल्दै अँध्यारोमा बाँच्न बाध्य...

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पोखरा– नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको ५ दिवशीय अवलोकन भ्रमण गरिने भएको छ।  

प्राथमिकता निर्धारण गरी कार्यक्रम ल्याऊ : निजी क्षेत्र

प्राथमिकता निर्धारण गरी कार्यक्रम ल्याऊ : निजी क्षेत्र

वीरगन्ज- पछिल्लो पटक ६ महिने मधेस आन्दोलन र साढे चार महिना चलेको सिमानाका बन्दको प्रत्यक्ष मार खपेको मुलुककै प्रमुख औद्योगिक तथा व्यापारिक नगर वीरगन्जका निजी क्षेत्रका अगुवासँग नेपाल रिपब्लिक मिडियाले...

आज पनि ४० आरोही सगरमाथा शिखरमा

आज पनि ४० आरोही सगरमाथा शिखरमा

काठमाडौं– शुक्रबार पनि ४० जनाभन्दा बढी आरोहीले सगरमाथा शिखर चुम्न सफल भएका छन्। महिना दिनदेखि उपयुक्त मौसम कुरेर सगरमाथा आधार शिविरमा बसिरहेका २ सय ८८ विदेशी र १ नेपाली आरोही...

एकैदिन २०२ ले चुमे शिखर

एकैदिन २०२ ले चुमे शिखर

काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आरोहणक्रममा बिहीबार एकैदिन २ सयभन्दा बढी आरोहीले चुचुरोमा विजयी झन्डा फहराएका छन्। बुधबार रातिदेखि उकालो लागेका दर्जनौंमध्ये स्वदेशी तथा विदेशी २ सय २ जना आरोही बिहीबार...