Friday 24 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

रौतहटमा विस्थापित प्रहरी चौकी स्थानीयको पहलमा पुर्नस्थापना

(0 votes)
रौतहट-मधेस आन्दोलनको क्रममा आन्दोलनकारीले आगजनी गरेर विस्थापित भएक रौतहटको रंगपुर प्रहरी चौकी स्थानीयकै पहलमा पुनस्थापना भएको छ । जिल्लाको उतरी पश्चिम भेगको जंगल छेउमा पर्ने प्रहरी चौकीमाथि मधेसी मोर्चा र थरुहट संघर्ष समितिका कार्यकर्ताहरुले असोज ४ गते रात नौ बजेको समयमा आक्रमण गरी आगजनी गरेक थि

nepalipatr-april
थारु र मधेसीहरुको वाहुल्यता रहेकोले उक्त क्षेत्रमा रहेको चौकीलाई जिल्ला सुरक्षा समितिले संवेदनशिल स्थानमा भएको भन्दैसिम्रभवानीपुरमा मर्ज गरेक थिए।

आन्दोलनकारीले चौकी जलाउनअल्टीमेटम दिएपछि प्रहरी नभएको अवस्थामा चौकीको प्रतिक्षालय र परिसमा रहेको दुइवटा मोटरसाइकल जलाइदिएपछि काम गर्ने बातावरण नभएकोले चौकी अन्यत्र सारिएको थियो ।

गाउवाट प्रहरीलाइ लखेटिएपछि उक्त क्षेत्रमा चोरी, तस्करीका साथै समाजिक अपराधमा बृद्धि हुन थालेपछि स्थानीयले नै भौतिक सरचना निर्माण गर्ने सर्तमा पुनःस्थापित गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि मनोज यादवले बताए

अहिले चौकीमा प्रहरी सहयक निरीक्षक श्याम बहादुर तमाङको कमाण्डमा ८ जना प्रहरी खटाइएको इप्रका चन्द्रनिगापुरका डिएसपि यादवले नागरिक न्युजलाइबताए ।बुधवार बिहान स्थानीय युवाहरुले प्रहरीलाई बस्न चौकीको सरसफाइ गरिदिएका छन ।

प्रतिक्रिया

खाडीको घरेलु काममा महिला जान पाउने

खाडीको घरेलु काममा महिला जान पाउने

काठमाडौं- खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको भएको छ। महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीबार श्रम तथा रोजगार मन्त्रालयले...

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...