Friday 24 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

गुगलमै पढ्नुहोस् मन परेका किताब

(0 votes)
गुगलमै पढ्नुहोस् मन परेका किताब
काठमाडौं- अब तपाई गुगलमा जुनसुकै किताब पढ्न सक्नुहुन्छ। लेखकले आफ्नो किताब गुगल बुक्समा प्रकाशन गर्नको लागि दिन पनि सक्नेछन्। करिब दश बर्षको कानुनी लडाई पछि गुगलले केहि हप्ता पहिले यसो गर्ने अनुमति पाएको हो। यो सँगै गुगलको लाइब्रेरी प्रोजेक्ट अघि बढ्ने छ।


nepalipatr-april
तर यसको लागि किताबको कपिराइट समय कटेको हुनुपर्छ। गुगलको लाइब्रेरी प्रोजेक्ट सफल भयो भने स्मार्टफोनमै किताब पढ्न सकिन्छ।

केहि बर्ष देखि गुगलले किताबको स्क्यान गरेर इन्टरनेटमा राख्ने प्रतिवद्दता गरेको थियो। गुगल बुक्सले किताबको फरक फरक भागको अनलाइनमा हेर्ने अनुमति दिन्छ। यदि किताब मन परेमा उसले किताब किन्नलाई सहयोग पनि गर्छ।

दश बर्ष पहिले लेखकहरुको एक समूहले गुगलको बुक्स प्रोजेक्ट रोक्ने प्रयास गरेका थिए। कपिराइटको कुरा देखाउँदै लेखकहरुले गुगलले यसो गर्न नपाउने बताएका थिए। तर बर्षौं पछि अदालतले गुगलको कुरा मानेको छ।

आफ्नो कितावको पिडिएफ भर्सन गुगललाई पठाएर लेखकले आफ्नो कितावलाई यो प्रोजेक्टमा सामेल गराउन सक्ने गुगलले बताएको छ। गुगलले लेखकलाई किताब पढ्ने र यसबारे जानकारी माग्नेहरुको बारेमा समेत जानकारी दिनेछ।

प्रतिक्रिया

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...