लहानको खुट्टीखोलामा सुविधासम्पन्न घाट निर्माण

सिरहाको लहान नगरपालिका– ४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ।