नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत
द्विपक्षीय सम्बन्ध मजदुत बनाउन मद्दत गर्ने व्यापार, वाणिज्य र लगानी भित्र्याउन योगदान गर्ने, पर्यटन प्रवर्द्धन र निर्यात प्रवर्द्धन गर्नेलगायत उद्देश्यले अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने गरिएको छ।
द्विपक्षीय सम्बन्ध मजदुत बनाउन मद्दत गर्ने व्यापार, वाणिज्य र लगानी भित्र्याउन योगदान गर्ने, पर्यटन प्रवर्द्धन र निर्यात प्रवर्द्धन गर्नेलगायत उद्देश्यले अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने गरिएको छ।
कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाडेका छन्। अम्रिसोको फूल (कुचो) को भाउ नआएपछि उनले नथुती बगानमै छाडेका हुन्।
मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा झन्डै एक खर्ब राजस्व सङ्कलन गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई आह्वान गरेका छन्।
नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइन परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ।
ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु भएको छ।
अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूल खेती सुरु गरेका छन्।
पूर्वका बाढी प्रभावित जलविद्युत् आयोजनाले लामो समयसम्म राहत नपाएको गुनासो ऊर्जा विज्ञहरूले गरेका छन्।
पूर्वघोषणाअनुसार वैदेशिक रोजगार तथा श्रम कार्यालयहरूले एक घण्टामा श्रम स्वीकृति दिन सकेका छैनन्।
निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ।
हेटौडामा रहेको युनिलिभरको कारखानाले विद्युतीय बोयलर सञ्चालन गरेको छ। कम्पनीका अनुसार उक्त विद्युतीय बोयलर दक्षिण एसियाकै पहिलो हो।
नेपाल एसबिआई बैंकले ग्लोबल मनी विक २०२४को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक र जिएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क कम्पनी बीच व्यावसायिक सम्झौता भएको छ।
झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ।
मुक्तिनाथ विकास बैंकले वृक्षारोपन कार्यक्रम गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरको कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाको वृक्षारोपण गरेको हो।
कृषि विकास बैंकले ग्लोबल मनी विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ।
कलश स्टक मार्केटले नेपालको पुँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताका विजयी उम्मेदवारहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी विक –२०२४’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
बिवाइडीले न्यू इनर्जी भेइकल, डेन्जा एन ७ सार्वजनिक गरेको छ। चीनस्थित कम्पनीको जिनान उद्योगमा उत्पादित डेन्जा एन ७ सार्वजनिक गरेर बिवाइडीले ब्रान्डको लागि ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो।
पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।