Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

फरक छुट्याउनुस्

smaller text tool iconmedium text tool iconlarger text tool icon
दुई वर्षअघिको फ्लप हिन्दी फिल्म 'टशन' (दायाँ) र नयाँ नेपाली फिल्म 'त्रिदेव'का यी पोष्टर हेर्दा उस्तै लागे पनि यिनमा केही फरक छन्। यो कुनै प्रतियोगिता होइन र यसमा मिलाउनेलाई पुरस्कारको व्यवस्था पनि छैन। तैपनि, यी फोटोका ७ वटा मुख्य फरक छुट्टयाउनु तपाईका लागि रमाइलो अनुभव हुनसक्छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

कला