Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

फरक छुट्टयाउनुस्

smaller text tool iconmedium text tool iconlarger text tool icon
यो कुनै प्रतियोगिता होइन र यसमा पुरस्कारको व्यवस्था छैन। तर, अर्को फरक छुट्टयाउन रमाइलो हुने तस्बिर हामीले पाएका छौँ। तलका दुई तस्बिरमा एउटा हिरोइन रेखा थापाले निर्माण र अभिनय गरेको प्रदर्शोन्मुख फिल्म 'हिफाजत'को पोस्टर हो जसलाई आइडियल डिजाइनर्सले डिजाइन गरेको हो भने अर्को सन् २००७ मा आएको हलिउड फिल्म 'रेसिडेन्ट इभिल, एक्स्टिङ्कसन'को पोस्टर हो। र, यो पोस्टरमा देखिएकी हिरोइन मिला जोभोभिक हुन्। यी दुई तस्बिरमा केही फरक छन्। तपाईँ छुट्याउन सक्नुहुन्छ ?

पुरानो फरक छुट्याउनुस्

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

कला

Nagarik Offer