Nepal Republic Media Pvt. Ltd.

epaper
Wednesday
Mar 10th

अवतारलाई नौ अस्कर मनोनयन

smaller text tool iconmedium text tool iconlarger text tool icon

जेम्स क्यामरुनको सर्वाधिक व्यापार गर्न सफल फिल्म अवतारले यस वर्षको अस्कर अवार्डमा उत्कृष्ट निर्देशन र उत्कृष्ट चलचित्रसहित नौ विधामा मनोनयन पाएको छ। मंगलबार घोषणा गरिएको मनोनयनमा आतंकवादविरुद्धको युद्धमा आधारित थ्रिलर फिल्म द हर्ट लकरले पनि नौ विधामा मनोनयन पाएको छ। यो वर्ष उत्कृष्ट चलचित्रमा १० वटा चलचित्र मनोनीत भएको छ। सामान्यतया पाँच वटा मात्रै मनोनयनमा पर्ने गरे पनि सन् १९४३ यता पहिलो पटक यो विधामा १० वटा चलचित्र मनोनयनमा परेका हुन्। 

को को मनोनयनमा परे?

मार्च ७ तारिखमा हलिउडमा ८२ औँ अस्कर अवार्डको घोषणा गरिनेछ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

कला

onlineversion

ब्लग

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली