10 Shrawn, 2071 |
Menu

कला

नेपाली सिनेमा

  • 1
  • 2
  • 3
  • 4
Prev Next
उत्सवको ट्रेलर आयो

उत्सवको ट्रेलर आयो

24-07-2014 | नागरिक

काठमाडौं– भदौ १३ मा प्रदर्शन हुने फिल्म 'उत्सव'को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार कुमारी हलमा फिल्मका कलाकारहरुबीच फिल्मको ट्रेलर सार्वजनिक...

जबर्जस्ती अवार्डमा सहभागी गराउँदा ५ सय जरिवाना

जबर्जस्ती अवार्डमा सहभागी गराउँदा ५ सय जरिवाना

24-07-2014 | नागरिक

काठमाडौं— फिल्मीखबर मिडियाले आयोजना गरेको फिल्मीखबर अवार्ड २०७१ मा मेघा फिल्मलाई जबर्जस्ती सहभागी गराएपछि आयोजकले माफी माग्दै ५ सय रुपैयाँ...

नेफ्टा अवार्ड हङकङमा

नेफ्टा अवार्ड हङकङमा

23-07-2014 | पूर्ण बस्नेत

हङकङ– हङकङमा तीन महिनापछि हुने सातौँ नेफ्टा फिल्म अवार्डको तयारी शुरु भएको छ। कार्तिक १ (अक्टोबर १८) मा हङकङमा सातौँ...

साउनमै भ्यालेन्टाइन!

साउनमै भ्यालेन्टाइन!

23-07-2014 | नागरिक

काठमाडौं– दुई वर्षअघिकै भ्यालेन्टाइन्ड डेमा रिलिज गर्ने भनिएको फिल्म ‘मेरो भ्यालेन्टाइन' आउँदो साउन १६ मा रिलिज हुने भएको छ। फिल्म...

हलिउड/बलिउड

  • 1
  • 2
  • 3
  • 4
Prev Next
प्रियङ्का चोपडाको प्रशिक्षक बने रातेकाइँला

प्रियङ्का चोपडाको प्रशिक्षक बने रातेकाइँला

23-07-2014 | नागरिक

काठमाडौं— नेपाली चलचित्रका सदाबहार भिलेन सुनिल थापा उर्फ रातेकाइँला बलिउडमा देखा पर्दैछन्। सञ्जयलीला भन्सालीको ब्यानरमा निर्मित ‘मेरी कोम’मा उनी प्रियंका...

अब सनी देओलका छोरा पनि हिरो

अब सनी देओलका छोरा पनि हिरो

20-07-2014 | नागरिक

नयाँ दिल्ली– धर्मेन्द्रको तेस्रो पुस्ता करण देओल पनि बलिउडमा हिरोका रूपमा देखिने भएका छन्। करण सनी देओलका जेठा छोरा हुन्।

'एक भिलेन'लाई सय करोड

'एक भिलेन'लाई सय करोड

15-07-2014 | नागरिक

मुम्बई– मोहित सुरीद्वारा निर्देशित फिल्म 'एक भिलेन' पनि सय करोडको आँकडा छुन सफल भएको छ। योसँगै बलिउडमा यो साल सय...

ऋतिक रोशनको पारिश्रमिक ५० करोड

ऋतिक रोशनको पारिश्रमिक ५० करोड

10-07-2014 | नागरिक

मुम्बई- ऋतिक रोशन सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता भएका छन्। नयाँ फिल्म खेलेवापत् ५० करोड पारिश्रमिक भएपछि ऋतिक सबैभन्दा महंगा...

अन्य

  • 1
  • 2
  • 3
  • 4
Prev Next
एकल साँझ गर्दै देविका बन्दना

एकल साँझ गर्दै देविका बन्दना

23-07-2014 | नागरिक

काठमाडौं– गायिका देविका बन्दनाले आगामी साउन १६ का दिन राजधानीमा एकल साँझ गर्ने भएकी छन्। एक वर्ष पहिले बुटवलमा एकल...

‘नेपाली तारा' फेरि हुने

‘नेपाली तारा' फेरि हुने

21-07-2014 | नागरिक

काठमाडौं– गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘नेपाली तारा'को तेस्रो संस्करण हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक...

यातायतमा पनि रोयल्टी !

16-07-2014 | नागरिक

काठमाडौं– संगीत रोयल्टी संकलन समाजले सञ्चारपछि यातायात र होटलमा रोयल्टी उठाउन पहल गर्ने भएको छ। 'टेलिकमसँगको सम्झौतापछि हामीले सार्वजनिक यातायात...

बीसौं वर्षमा मिस नेपाल

बीसौं वर्षमा मिस नेपाल

15-07-2014 | नागरिक संवाददाता

काठमाडौं– सौन्दर्य प्रतियोगिता 'मिस नेपाल' २० वर्ष पुगेको छ। सन् १९९४ देखि सुरु भएको प्रतियोगिता सन् २०१४ मा बीसौं वर्षमा...

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

काठमाडौं– इजरायलले प्यालेस्टानको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोध गर्दै नेपाली कलाकर्मी तथा साहित्यकारहरुले बिहीबार संयुक्त राष्ट्रसंघको नेपाल मूख्यालय अगाडि धर्ना दिएका छन्। धर्नामा लेखक श्याम श्रेष्ठ, हरिगोविन्द लुइटेल, राजेन्द्र महर्जन, नरेन्द्रजंग पिटर लगायत उपस्थित रहेका थिए।
विस्तृतमा

गायिका रेखा समाजसेवामा

काठमाडौं– गायिका रेखा शाहले समाजसेवामा हात बढाएकी छिन्। बिहीबार आफ्नै नाममा स्थापित 'रेखा शाह फाउन्डेसन'मार्फत् उनले एक लाख चौध हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिन्। अनामनगरको युनियन हाउसमा उनले सहयोग रकम राजधानीका दुई स्कुल र हेल्प नेपाल नेटवर्कलाई प्रदान गरिन्।
विस्तृतमा

उत्सवको ट्रेलर आयो

काठमाडौं– भदौ १३ मा प्रदर्शन हुने फिल्म 'उत्सव'को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार कुमारी हलमा फिल्मका कलाकारहरुबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा मित्रता र यसका उतारचढावका घटनालाई प्राथमिकता दिइएको छ।
विस्तृतमा

जबर्जस्ती अवार्डमा सहभागी गराउँदा ५ सय जरिवाना

काठमाडौं— फिल्मीखबर मिडियाले आयोजना गरेको फिल्मीखबर अवार्ड २०७१ मा मेघा फिल्मलाई जबर्जस्ती सहभागी गराएपछि आयोजकले माफी माग्दै ५ सय रुपैयाँ जरिवाना तिर्नु परेको छ। निर्माण पक्षलाई खबर नै नगरी अवार्ड मनोनयनमा मेघालाई राखेपछि निर्माण कम्पनी सबस्त इन्टरटेन्मेन्ट प्रालिले आपत्ति जनाउँदै…
विस्तृतमा

एकल साँझ गर्दै देविका बन्दना

काठमाडौं– गायिका देविका बन्दनाले आगामी साउन १६ का दिन राजधानीमा एकल साँझ गर्ने भएकी छन्। एक वर्ष पहिले बुटवलमा एकल साँझ गरेकी देविकाले राजधानीको होटल र्या डिसनमा 'मेलोडी नाइट विथ देविका बन्दना' नामक कार्यक्रम गर्न लागेकी हुन्।
विस्तृतमा

प्रियङ्का चोपडाको प्रशिक्षक बने रातेकाइँला

काठमाडौं— नेपाली चलचित्रका सदाबहार भिलेन सुनिल थापा उर्फ रातेकाइँला बलिउडमा देखा पर्दैछन्। सञ्जयलीला भन्सालीको ब्यानरमा निर्मित ‘मेरी कोम’मा उनी प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकको रुपमा देखिन लागेका हुन्। बलिउडका फिल्महरुमा नेपाली कलाकारले बेलाबेलामा अभिनय गर्दै आएका छन्। तर, सम्झिनलायक भूमिका नेपालीले…
विस्तृतमा

नेफ्टा अवार्ड हङकङमा

हङकङ– हङकङमा तीन महिनापछि हुने सातौँ नेफ्टा फिल्म अवार्डको तयारी शुरु भएको छ। कार्तिक १ (अक्टोबर १८) मा हङकङमा सातौँ नेफ्टा अवार्ड गरिने घोषणा गर्दै संयोजन समिति गठन गरिएको छ।
विस्तृतमा

साउनमै भ्यालेन्टाइन!

काठमाडौं– दुई वर्षअघिकै भ्यालेन्टाइन्ड डेमा रिलिज गर्ने भनिएको फिल्म ‘मेरो भ्यालेन्टाइन' आउँदो साउन १६ मा रिलिज हुने भएको छ। फिल्म ढिलो हुनुको कारण निर्माता सुशील श्रेष्ठले प्रष्टसँग खुलाउन चाहेनन्। ‘प्राविधिक कारण थुप्रै छन्, पुराना घाउलाई नकोट्याउँ अब,' श्रेष्ठले मंगलबार काठमाडौंमा…
विस्तृतमा

रंगीचंगी ‘उत्सव'

काठमाडौं– निर्देशक कुमार भट्टराईको फिल्म ‘उत्सव'को फस्टलुक सार्वजनिक भएको छ। सोमबार प्रेस विज्ञप्तिमार्फत् फिल्म युनिटले फस्टलुक सार्वजनिक गरेको हो। युवाहरुमा केन्द्रित रहेको फिल्म आगामी भदौ १३ बाट रिलिज हुँदैछ।अभिनेता सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृति श्रेष्ठ, सन्दिप क्षेत्री मिथिला…
विस्तृतमा
Subscribe to this RSS feed