Monday 25 Magh, 2072 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

'कथाले जति माग्छ, त्यति लोकेसन'

'कथाले जति माग्छ, त्यति लोकेसन'

फिल्म 'पशुपतिप्रसाद'लाई समीक्षकले राम्रो ठहराएपछि निर्देशक दीपेन्द्र के. खनाल अहिले फुरुङ्ङ छन् । फिल्म 'द युगदेखि युगसम्म'बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू भएका उनी सधैँ केही फरक गर्न रुचाउँछन् ।...

६४ करोडको फोटो

६४ करोडको फोटो

संसारभरि दिनहुँ करोडौँ फोटो खिचिन्छन् होला। तर, तीमध्ये कुनै फोटोको मूल्य करोडौँको हुुनसक्छ भन्ने अनुमान लगाउन कठिन छ। तर, एउटा फोटो करिब ६४ करोड रुपैयाँमा बिक्री भएको छ।

तँ कन्याको टाउको कन्या !

पाठक महानुभावहरू ! शीर्षक पढ्नुभयो? यस शीर्षकमा 'कन्या' शब्दको प्रयोग दुई ठाउँमा भएको छ। अगिल्लो 'कन्या'को उच्चारण 'कन्न्या' हुन्छ। पछिल्लो 'कन्या'को उच्चारण 'कन्या' मात्रै हुन्छ।

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष

कवि रामगोपाल आशुतोषको कवितासंग्रह 'ईश्वर र फूलहरू' हालसालै बजारमा आएको छ। उनको कविता लेखनको सेरोफरोमा रहेर सङ्गीत श्रोताले गरेको कुराकानी :

अंगदानः सार्थक बन्छ जीवन

कल्पना गर्नुस्, तपाईंको मृत्युपछि तपाईंका आँखामार्फत कसैले यो संसार हेरिरहेको हुनेछ । तपाईंले मरणोपरान्त गर्ने आँखादानले कसैको जीवनले उज्यालो पाउनेछ। आँखामात्र होइन, नेपालमा छाला र मिर्गौला पनि दान गर्न सकिन्छ। अंगदानबाट कसैले जीवनदान पाउँछ। परोपकार, समाजसेवा, मानवसेवा आदि जे शब्द…
विस्तृतमा

'कथाले जति माग्छ, त्यति लोकेसन'

फिल्म 'पशुपतिप्रसाद'लाई समीक्षकले राम्रो ठहराएपछि निर्देशक दीपेन्द्र के. खनाल अहिले फुरुङ्ङ छन् । फिल्म 'द युगदेखि युगसम्म'बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू भएका उनी सधैँ केही फरक गर्न रुचाउँछन् । लामो समयपछि 'धर्मा'बाट अभिनेत्री मनीषा कोइरालालाई उनैले नेपाली फिल्ममा पुनरागमन…
विस्तृतमा

सन्तान किन हुँदैन ?

विवाहपछि प्रत्येक दम्पतीको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुञ्जियोस् । तर, चाहँदाचाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पतीमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् ।…
विस्तृतमा

पवित्र र दोयम नयाँ शक्ति

नयाँ शक्ति यस्तो उत्तरआधुनिक अवधारणाका रूपमा नेपाली राजनीतिक विमर्शमा प्रवेश गर्यो्, जसका असंख्य व्याख्या छन्। तिनका अर्थहरू भने निरन्तर चलायमान छन्। अर्थहरूको निरन्तर चिप्ल्याइका बाबजुद केही उप–अवधारणाहरू भने कतै टुटेका छैनन्। अर्थ र अवधारणाका क्षणभंगुरताका बीच 'विकास' र 'नेपाल बनाउने'…
विस्तृतमा

कोइरालाको वंश मोह र देउवाको दाबी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता १३ औँ महाधिवेशनको धपेडीमा छन्। महाधिवेशनपछि कांग्रेस कसरी अघि बढ्ला? यसले कस्तो नीति लेला? संगठन कसरी अघि बढाउला? कांग्रेसका शुभेच्छुक तथा राजनीतिमा चासो दिनेहरूको मनमा स्वाभाविक रूपमा यी प्रश्न उब्जिएका छन्।
विस्तृतमा

'ल्याङफ्याङे जीवन व्यवस्थित भयो'

आर्यन सिग्देल ‘चकलेटी हिरो’को रूपमा चिनिन्छन् । व्यस्त हिरोमध्ये पर्ने उनी अहिले फिल्म निर्माणमा पनि सक्रिय हुन थालेका छन् । अघिल्लोपल्ट निर्माता सुवास गिरीसँग मिलेर बनाएको ‘नोभेम्बर रेन’ हिट भएपछि फेरि यसपल्ट निर्माता, निर्देशक र कलाकारको सोही टिमले ‘क्लासिक’ बनाएको…
विस्तृतमा

किन टिक्दैनन् हिरोइन ?

नेपाली फिल्ममा हिरोइन बन्ने प्रक्रिया के हो ? आजसम्म कसैलाई थाहा छैन । सेतो पर्दामा अनुहार देखाउने रहर र महत्वकांक्षाले थुप्रै युवती हरेक वर्ष फिल्म क्षेत्रमा हाम्फाल्छन् । र, डुब्छन् । कतिपयले त यौन शोषणदेखि दुव्र्यवहार र हदैसम्मको बदनामी पनि…
विस्तृतमा

मरेकालाई बचाउन सम्भव छ ?

मोटरसाइकल सयरमा निस्किएका अमेरिकी राज्य फिलाडेल्फियाका ३५ वर्षीय वित्तीय विश्लेषक जाच कोनरार्डको बाटैमा 'मृत्यु' भयो। जुन ३, २०१२ आइतवार बिहान उनी बाइक राइडमा निस्किएका थिए । हरेक आइतवार उनी यसरी नै घुम्न निस्कन्थे।
विस्तृतमा

इतिहासबोधी दस्तावेजः वृषभ वध

कविताको बस्तीमा नारायण ढकालको घर–घडेरी कहाँ छ बारे अनभिज्ञ छु। तर, नेपाली साहित्यको आख्यान र निबन्धको क्षेत्रमा उनको उपस्थिति दमदार छ। भलै, विश्वसाहित्यको मानचित्रमा नेपाली आख्यान खोज्न हम्मेहम्मे पर्ला। नेपाली राजनीतिको उतारचढावपूर्ण यात्रामा ढकालको आउजाउ चलिरहेकै छ।
विस्तृतमा
Subscribe to this RSS feed