10 Shrawn, 2071 |
Menu

शुक्रबार

किचकिचे घरभेटी, घामड डेरावाल

किचकिचे घरभेटी, घामड डेरावाल

देशका सबै भागबाट एउटा–एउटा सपना बोकी असंख्य मान्छे काठमाडौँ आएका छन्। साँघुरिँदै गएको काठमाडौँमा साँघुरो कोठामा असुविधाजनक जीवन बाँचिरहेका डेरावालहरू लाखौँ छन्। घरभेटी र डेरावालको सम्बन्ध सदा द्वन्द्वग्रस्त रहिआएको छ।...

'तँ पनि पत्रकार!'

राम्रै अंक ल्याएकी थिएँ एसएलसीमा। राम्रो अंक ल्याउनेले 'राम्रै विषय' पढ्नुपर्छ भन्नुहुन्थ्यो मेरा आफन्तहरू। उहाँहरूले राम्रा भनेका विषय विज्ञान र व्यवस्थापन थिए। गुरुहरू मलाई 'साइन्स पढ, डाक्टर बन' भन्नुहुन्थ्यो। अभिभावकको...

देहसुखका भोका

देहसुखका भोका

सेक्स शारीरिक आवश्यकता हो। स्वस्थ शरीरका लागि मात्र नभई स्वस्थ मनका लागि पनि सेक्स आवश्यक रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। तर, कतिपयको मनलाई सेक्सले स्वस्थ बनाउनुको सट्टा उल्टो रोगी बनाइदिने...

'सुटिङभन्दा मिटिङ धेरै गर्ने छन्'

'सुटिङभन्दा मिटिङ धेरै गर्ने छन्'

एकताका नेपाल भाषाका फिल्म र म्युजिक भिडियो अशिष्मा नकर्मीमय थिए। चर्चामै रहेका बेला अध्ययनका लागि उनी अमेरिका हानिइन्। तीन वर्ष हस्पिटालिटी म्यानेजमेन्ट पढेपछि उनी फेरि नेपाल फर्किइन् र दुई वर्षदेखि...

श्रीजुको ग्ल्यामर भोक

पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी मोडलिङको नशा र ग्ल्यामरको भोकले चुर छिन्। 
विस्तृतमा

कोकाकोला ज्यानका लागि कसरत

'कोकाकोला ज्यान'– अशिष्मा नकर्मीका लागि बनाइएको गीत हो यो। निर्माण क्रममा रहेको फिल्म 'अधकट्टी'मा राखिने यो गीतमा अशिष्माले 'कोकाकोला ज्यान' देखाउनुपर्नेछ। यो चुनौती उनलेे सहर्ष स्विकारेकी छिन्। 
विस्तृतमा

रंगमञ्चमा केकी

यसअघिका शुक्रवार अभिनेत्री केकी अधिकारी फिल्मका पर्दामा उपस्थित हुन्थिन्। काठमाडौँका दर्शकले यो हप्ताको शुक्रवार भने उनलाई आँखैअगाडि भेट्नेछन्। 
विस्तृतमा

खरो खरेल

नेपाली जनताका नजरमा प्रहरीको छवि खासै गतिलो छैन। यस्तो कटु सत्यका बीच गुलाब दिवसका दिन युवायुवतीले एक प्रहरी अधिकृतलाई १५ सय गुलाब दिए। उनी थिए, एसएसपी रमेश खरेल। यत्तिका तन्नेरीले गुलाबका लायक ठहराएका उनी देशका ठूला 'सेलिब्रिटी' लाग्छन्। उनी जहाँ…
विस्तृतमा

'बर्दी बेचेर एक पैसा कमाएको छैन'

एक पटक पनि काठमाडौँको प्रमुख हुन नपाएका थुप्रै प्रहरी अधिकृत छन्। तपाईं त दोहोर्याजएर पो आउनुभयो। साथीहरूको हक खोस्नुभयो त?छैन। मैले कसैको हक खोसेको छैन। म यहाँ मेरो चाहनाले दोहोरिएर आएको पनि हैन। एक वर्षअघि पनि काठमाडौँ जानुपर्यो भन्ने प्रस्ताव…
विस्तृतमा

चर्चामा मलिना

मिस नेपालको उपाधि हासिल गर्ने मध्ये फिल्म क्षेत्रमा निकै कमले करिअर बनाएका छन्। पूर्व मिस नेपाल मलिना जोशी चाहिँ फिल्म क्षेत्रमै करिअर खोज्दै छिन्। यसअघि फिल्म 'कलिउड'मा एउटा गीतमा नाचेर नेपाली फिल्ममा प्रवेश गरेकी उनको हिरोइनका रूपमा भने यतिबेला चर्चा…
विस्तृतमा

'स्टेज नचढी स्रोताले नचिन्ने रहेछन्'

लोकगीत 'सिमेसिमे पानीमा' गाएर चर्चित बनेकी रेखा शाह यतिबेला आधुनिक गायिकाका रूपमा चिनिन्छिन्। चार वटा सोलो एल्बम बजारमा ल्याइसकेकी छिन्। उनी आफ्ना गीतमा आफँै मोडलिङ पनि गर्छिन्। पछिल्लो समय उनले गाएको/अभिनय गरेको 'नजिक छौ तिमी' भन्ने गीतले चर्चा कमाइरहेको छ।…
विस्तृतमा

एसएलसीको भूत

फलामे ढोका भनिने एसएलसी परीक्षा नजिकिँदै जाँदा टेक्सस स्कुलकी पेमा याङ्छेन शेर्पा अन्तिम तयारीमा जुटेकी छिन्। दिनभरिको स्कुल समयबाहेक बिहानसाँझ गरेर छ घण्टा 'एक्स्ट्रा क्लास' छ उनको। 'स्कुलमा ‘राम्रो गर्नुपर्छ है’ भनिरहनुहुन्छ सरहरूले,' उनले भनिन्, 'घरबाट पनि ‘डिस्टिंक्सन' ल्याउनुपर्छ’ भनिरहने…
विस्तृतमा

सत्रौँ तथा अन्तिम गुलाब

तपाईं उसलाई कुनै पनि 'एङ्गल'बाट छयालिस वर्षको मान्छे भन्न सक्नुहुन्न। मध्यम कदको मान्छे हो ऊ। कोही–कोहीलाई प्रकृतिले अनुहारै यस्तो दिएकी हुन्छिन् कि उनीहरू सदा जवान देखिन्छन्। उसलाई मैले २०५५ सालतिर भेटेको हुँ। त्यो बेला ऊ जस्तो थियो, आज पनि त्यस्तै…
विस्तृतमा
Subscribe to this RSS feed