Wednesday 1 Ashwin, 2071 |
Menu

शुक्रबार

दूतावास नेपालमा भिसा लिन ढाका

दूतावास नेपालमा भिसा लिन ढाका

नेपालस्थित साउदी अरबको दूतावासले सिन्डिकेट शैलीमा मात्र भिसा दिने र अनावश्यक कागजात माग्न थालेपछि व्यवसायीहरू बंगलादेशको ढाका पुगेर भिसा स्ट्याम्पिङ गर्न थालेका छन्।

आफ्नै बलबुताले शिखरमा

आफ्नै बलबुताले शिखरमा

देश अहिले तीजमय भएको छ। तीज नेपाली महिलाका लागि आफ्ना दमन र पीडालाई गीतसंगीतमार्फत अभिव्यक्त गर्ने एउटा अवसर पनि हो। शुक्रवारले महिलाको यही ठूलो पर्वको अवसर पारेर त्यस्ता केही महिलाका...

खुल्लमखुल्ला देहसुख

खुल्लमखुल्ला देहसुख

चाणक्य नीति भन्छ– सद्गुणी व्यक्ति त्यो हो, जसले कागले झैँ कसैले नदेख्नेगरी संसर्ग गर्छ। सेलिब्रिटीको हकमा यो नियम अझ लागू हुन्छ, किनकि उनीहरूलाई सार्वजनिक स्थलमा मिडिया र पापाराजीले पछ्याइरहेका हुन्छन्।...

निरुता नेपालमा

निरुता नेपालमा

झन्डै दुई दशक लामो समय नेपाली फिल्म क्षेत्रमा हिरोइनका रूपमा टिक्ने एकमात्र अभिनेत्री हुन्, निरुता सिंह। पछिल्लो फिल्म 'द गेम'ले दर्शकको मन जित्न नसकेपछि उनी नेपाली फिल्मबाट टाढिएकी थिइन्। हाल...

पानीमाथि बजार

सपिङ गर्न तपाईं पैदल अथवा गाडीमा जानुहुन्छ होला। तर, संसारमा यस्ता ठाउँ धेरै छन्, जहाँ सपिङ गर्न डुंगा चढेर जानुपर्छ।
विस्तृतमा

‘आ–आफ्नो सिजन हुन्छ'

कुनै बेला सिन्धु मल्लका लोकगीत भनेपछि स्रोता हुरुक्कै हुन्थे। उनले जे गाए पनि हिट हुन्थ्यो। तर, परिस्थिति बदलिएको छ। मल्ललाई अहिले आफू ‘टुरिस्ट गायिका' भएजस्तो लाग्छ। उनीसँग सजना बरालको कुराकानीः
विस्तृतमा

बिताउने बाबा सिध्याउने माता

जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्,  धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ । ज्योतिषशास्त्रको सामान्य…
विस्तृतमा

राजेश पायल राई भन्छन्, ‘म चटके हुँ’

राजेश पायल राईको दाबी छ– किरातहरूको राजखान्दानमा पर्ने उनी रोलक्रम चलिआएको भए अहिले उनी साँच्चीकै राजा हुन्थे । नेपाली संगीतमा ठाँट र चर्चाका दृष्टिले उनी एकप्रकारले राजाजस्तै छन् । उनी आफूलाई चटके भन्न रुचाउँछन् । नयाँ–नयाँ कुरा गरिरहन मन पराउने…
विस्तृतमा

कटवाल जर्सापलाई खुला पत्र

हो, जर्साप, हजुर होइसिन्छ र यो मुलुक छ। हजुर होइसिन्छ र यो मुलुकमा लोकतन्त्र छ। हजुर होइसिन्नथ्यो भने यो मुलुक उहिल्यै खत्तम भइसक्थ्यो । हजुर होइसिन्नथ्यो भने लोकतन्त्र उहिल्यै मास छर्न गइसकेको हुन्थ्यो । हजुरको ‘हक्की स्वभाव, कडा मिजास र…
विस्तृतमा

राधा–कृष्णको जोडीमा सुरज र एन्जिलिना

कृष्ण प्रेमका प्रतीक मानिन्छन्। १६ सय गोपिनीसँग उनको 'चक्कर' चलेको श्रीकृष्ण लीला नपढ्नेका जानकारीमा पनि छ। श्रीकृष्ण–राधाको प्रेमलाई आदर्श मानिन्छ। आइतबार श्रीकृष्ण जन्माष्टमी हो। यही अवसरमा यसपटक मध्यपृष्ठमा मिस्टर नेपाल सुरज चिलुवाल श्रीकृष्ण र मोडल एन्जिलिना पोखरेल राधाको भेषमा छन्।
विस्तृतमा

दिनेश लाइनमा आइसकेका थिए: खुश्बु ओली

दिनेश अधिकारीसँग तपाईंको चिनजान कसरी भयो? डेढ वर्षजति भयो। म विशालनगरमा एनजीओ चलाउँछु। त्यहाँ गरिब परिवारका बालबालिका पालिन्छन्। उहाँसँग त्यहीँ भेट भएको हो। ठमेलको एउटा बच्चा राख्ने बेलामा बढी घनिष्ठ भयौँ। उहाँमा पनि समाजसेवा गर्ने इच्छा थियो। उहाँले मेरो संस्थालाई…
विस्तृतमा

अपराधीलाई रोल मोडल बनाउने?

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीसँग चरी मारिएको घटनाबारे गरिएको कुराकानी–   दिनेश अधिकारीको घटना के हो? यसभन्दा अगाडि घटनाबारे प्रहरीबाट जे सार्वजनिक भएका छन्, त्यही हो।   भन्नाले? आपराधिक गतिविधिमा सक्रिय व्यक्तिहरू उपत्यकामा सक्रिय रहेको सूचनाको आधारमा उनीहरूको…
विस्तृतमा

इन्काउन्टर भीमढुंगा

प्रहरीको गोलीले कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' मारिए। उनको मृत्युले अपराध दुनियाँ मात्रै तरंगित भएको छैन, राजनीति पनि धेरथोर तरंगित भएको छ। उनी आबद्ध पार्टी एमालेका केही नेता उनको गैरन्यायिक हत्या भएको बताइरहेका छन्, प्रहरीविरुद्ध खनिइरहेका छन्। अनि, 'चरी'की प्रेमिका…
विस्तृतमा
Subscribe to this RSS feed