Friday 6 Bhadra, 2071 |
Menu

शुक्रबार

प्रेममा सेक्स होइन इमान चाहिन्छ : हर्षिका श्रेष्ठ, अभिनेत्री

प्रेममा सेक्स होइन इमान चाहिन्छ : हर्षिका श्रेष्ठ, अभिनेत्री

सेक्स मुभी कत्तिको हेर्नुहुन्छ? हेर्दिनँ।   आफ्नो कुन अंग आकर्षक लाग्छ? अरूले मेरो आँखा सेक्सी छ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।   बिहेअघि सेक्स ठीक कि बेठीक? सम्बन्धको आत्मीयता र गाढापनमा निर्भर गर्छ। एकअर्काप्रति प्रतिबद्ध र...

जलपरीको धुवाँदार चुनौती

जलपरीको धुवाँदार चुनौती

नेपाली पौडीलाई ११ वर्षे गौरियाले नयाँ चुनौती दिएकी छिन्। बिदा मनाउन नेपाल आएकी गौरिका १९ औँ राष्ट्रिय खुला पौडीमा सात कीर्तिमान बनाउँदै लन्डन फर्कंदै छन्। गौरिकाले सातदोबाटोमा १३ र १२...

अन्जु पन्तका फ्यान कस्ता कस्ता ?

अन्जु पन्तका फ्यान कस्ता कस्ता ?

घरमै पुगे गुरु मेरो स्वरका पहिलो प्रशंसक गुरुहरू हुन्। फुपूले गुरु श्रीकृष्णमान डंगोलकहाँ म्युजिक सिकाउन पठाउनुभयो। गुरुलाई मेरो स्वर मन परेर अरू सिकारुभन्दा धेरै गाउन लगाउनुहुन्थ्यो। पाँचै बजे रियाजका लागि बोलाउन...

'म त चुर्लुम्मै डुबेर गाउँछु'

'म त चुर्लुम्मै डुबेर गाउँछु'

पछिल्लो पुस्ताका राम्रो सम्भावना बोकेका गायकका रूपमा लिइन्छ, विश्व नेपालीलाई। उनले भर्खरै आधुनिक गीत गायनमा उत्कृष्ट गायनका लागि इमेज अवार्ड पाए। दुइटा सोलो एल्बम, फिल्मका गीत, कलेक्सन एल्बममा गरी ७०...

के गर्दैछन् नेइमार?

विश्वकपका क्रममा पिठ्यूँको हाड भाँचेका ब्राजिलियन स्ट्राइकर नेइमार के गर्दै होलान् भनेर कसैले प्रश्न गरेमा अस्पतालमै उपचार गराइरहेका होलान् वा आराम गरिरहेका होलान भन्ने उत्तर पाइने छैन।
विस्तृतमा

नाचे लारा

वेस्ट इन्डिजका पूर्वकप्तान ब्रायन लाराले बारबाडोसको सडकमा नृत्य गरेका छन्। स्थानीय बासिन्दाले परम्परागत रूपमा मनाउने काडोमेन्ट डे परेडका अवसरमा उनले सडकमा युवतीहरुसँग नृत्य गरेका हुन्। 
विस्तृतमा

कीर्तिमान सुधार्ने लक्ष्य

कीर्तिमानी धावक यामसाजन सुनार र दिलमाया कार्की चोटमुक्त हँुदै पूर्ण प्रशिक्षणमा फर्किएका छन्। अहिले दुवै जना एसियाली खेलकुदको बन्द प्रशिक्षणमा छन्। एक सय मिटरका कीर्तिमानी धावक यामसाजन जेठमा एसियाली खेलकुदको छनोटका बेला घाइते भएका थिए।
विस्तृतमा

अलराउन्डर कंगना

बलिउडका धेरै अभिनेत्री नकारात्मक भूमिका वा जँड्याहाको भूमिका गर्न रुचाउँदैनन्। यस्ता भूमिका गर्दा आफ्नो छवि बिग्रने कुरामा उनीहरू सचेत हुन्छन्। तर, यस्तै भूमिका गरेर अगाडि बढ्ने अभिनेत्री पनि बलिउडमा छन्। अभिनयको जुनसुकै क्षेत्रमा पनि काम गर्नु उनीहरूको सोख र उद्देश्य…
विस्तृतमा

मोदीसँग टेबुलमा बस्नुअघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित नेपाल भ्रमणलाई कसरी उपलब्धिमूलक बनाउने भन्नेमा मुख्य तीन दलका बीच विचारविमर्श जारी छ। भारतसँग यसपटक हुने द्विपक्षीय सम्झौतामा नेपालको हात तल नपरोस् भनेर राजनीतिक तहमा देखिएको चासो र सहमतिको प्रयास प्रशंसनीय छ।
विस्तृतमा

नेपाली व्याकरणको छेवार गर्ने नेवार गुरुहरू!

दार्जलिङमा गंगा प्रसाद प्रधानको सम्पादकत्वमा स्थानीय बोलीचालीको भाषालाई आधार बनाएर 'गोर्खे खबर कागत्' इ.सं १९०१ मा प्रकाशित भएको थियो। कथ्य भाषालाई नै लेख्य भाषा बनाउने उनको प्रयासप्रति अर्का प्रधान पारसमणिले भाषाशास्त्रीय आधारमा विरोध गरे।
विस्तृतमा

व्यङ्ग्य : साउन ‘सावन' बनेपछि

साउनको सोमवारले सम्पूर्ण देशलाई छोएको छ। नारीहरूको हातको मेहदीमा, चुरामा, पोतेमा पोशाकमा साउनकै सोमवार देखिन्छ। हाम्रो समाजले विगतमा साउनलाई यस्तो उत्पातै प्रेम गरेको पाइँदैन। हाम्रा लागि त साउन कष्टले भरिएको महिना हुन्थ्यो। बाटोघाटो नचलेर हुलाकी घरसम्म नपुग्दा आफन्तको खबर नपाउनुको…
विस्तृतमा

यस्तो छ पशुपति शर्माको विवादित गीतको कथा

  • शुक्रबार १६ श्रावण, २०७१
गायक पशुपति शर्माको 'हामी नेपाली हौँ' बोलको गीतबारे मिश्रित प्रतिक्रिया आएपछि जागरण मिडिया सेन्टरले यो गीतप्रति विभिन्न व्यक्तिका धारणा संकलन गरेको थियो। शर्माले यो गीत बन्द गर्ने घोषणा गरिसकेका छन्। दलित आन्दोलनका अग्रणी व्यक्तित्व तथा साहित्यकार विश्वभक्त दुलाल 'आहुति'सँग सेन्टरका…
विस्तृतमा

सभापति हिरो

  • शुक्रबार १६ श्रावण, २०७१
‘बलिष्ठ ज्यानमाथि टाइट टिसर्ट लगाएको देखे/भेटेकै एकजना भाइ भेट्न आएका थिए। मैले सोधेँ, ‘भाइ, कसलाई जेलबाट छुटाउनुपर्‍यो?' सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले केही दिनअघि आयोजित फिल्म ‘सम्बोधन'को ट्रेलर रिलिज कार्यक्रममा मन्तव्य प्रस्तुत गर्ने क्रममा यस्तो अभिव्यक्ति दिएका थिए।
विस्तृतमा
Subscribe to this RSS feed