Sunday 7 Mangshir, 2071 |
Menu

शुक्रबार

फर्कियो 'देउराली'

फर्कियो 'देउराली'

कुनै समय चर्चामा रहेर सेलाएको देउराली ब्यान्ड अहिले संगीतकर्ममा फर्किएको छ। ब्यान्डलाई 'कमब्याक' गराउन २०६३ सालमा 'निरन्तरता' एल्बम निकाले पनि यो ब्यान्ड जुर्मुराउन सकेको थिएन। एल्बमको नाम 'निरन्तरता' भए पनि...

आफ्नैसँग पर–पर

आफ्नैसँग पर–पर

छोराछोरीको गुनासो छ– बाउआमा कुरा बुझ्दैनन्। बाउआमाको दुखेसो छ– छोराछोरी टेर्दैनन्। यसै पनि दुई पुस्ताका बीच थुप्रै भिन्नता हुन्छन्। उनीहरूको लवाइखवाइ मिल्दैन, विचार मिल्दैन, मनोविज्ञान मिल्दैन र जिउने तरिका मिल्दैन।...

उद्दण्ड पारस, निर्धा पारस

उद्दण्ड पारस, निर्धा पारस

सिकुटे ज्यान, शुष्क मुहार, जिङ्ग्रिङ्ग कपाल, हातमा हतकडी अनि ओठमा शिथिल मुस्कान! लागुऔषधसहित पक्राउ परेको भन्दै थाइल्यान्डको खाई न्युज डट कमले सार्वजनिक गरेको तस्बिर नेपालका पूर्वयुवराज पारस शाहकै हो त?

‘मलाई पोखराले बनायो'

‘मलाई पोखराले बनायो'

– सोनी राजभण्डारी, मिस नेपाल इन्टरनेसनल २०१४ जितपछिको अनुभव कस्तो हुँदो रहेछ? बाहिरबाट हेर्दा जीवन नै उलटपुलट हुन्छ जस्तो लागे पनि त्यस्तो हुँदो रहेनछ। खुसी छु। मेरो मेहनतको कदर भएको छ। आफन्त, साथी...

बाउ नै दैत्य

आफ्नै रगत, आफ्नै छोरीलाई वासनाको मूर्ति देख्ने बाउलाई कुन शब्दले गाली गर्नु? सारा संसारबाट छोरीलाई जोगाउने अभिभारा भएको बाउ नै जब छोरीलाई बलात्कार गर्छ, सम्बन्धहरू संदिग्ध र धमिला बन्छन्। चोकोफन दिएर कोपिलाजस्ती छोरीको जिन्दगी नष्ट गरिदिनेदेखि डरत्रास देखाएर छोरीमाथि जघन्य…
विस्तृतमा

'सबैको आ–आफ्नो पालो हुन्छ'

गायिका नलिना चित्रकारका 'पानी पानी भयो मेरै मन पनि', 'चाहिँदैन हिरा र मोती', 'मेहदी लगाऊ मलाई', 'गोरी, काली, सानी मोरी', 'जिन्दगी जिन्दगी' जस्ता गीत लोकप्रिय छन्। कुनै बेलाकी व्यस्त पपगायिका आजभोलि निकै कम गाउँछिन्। प्रायः अमेरिकातिरै बस्छिन्। सबैले आ–आफ्नो पालोमा…
विस्तृतमा

'छोडी दिन्छु' भन्न खोज्दा 'छोरी दिन्छु' होला!

'सामानको दर सोध्न मलाई डर लाग्यो।' भन्नुपर्नेमा 'सामानको डर सोध्न मलाई दर लाग्यो।' भनियो भने अर्थको अनर्थ हुन्छ। यस्तो उच्चारण गर्नेलाई देखेर उपहास गर्ने बानी पनि हामीसँग छ। वास्तवमा संस्कृतको 'दर' बाटै नेपालीमा 'डर' भन्ने शब्द बनेको देखिन्छ। 'चतुर्दश दरस्त्रासा…
विस्तृतमा

व्यङ्य : मोर्चा बल

राजनीतिक दलका सामर्थ्य र ताकत भनेका जनता जनार्दन हुन्। यो सार्वभौम यथार्थ हो। तर, हाम्रो देशको सन्दर्भमा यो यथार्थ खासै मिल्दोजुल्दो देखिँदैन।
विस्तृतमा

एकसाथ दुई लिम्बू फिल्म

  • बिहीबार २० कार्तिक, २०७१
काठमाडौँ, अनामनगरस्थित मण्डला थिएटरमा एकसाथ दुई लिम्बू संस्कृतिमा आधारित फिल्म प्रदर्शन गरिँदै छ। सूर्यप्रकाश चेम्जोङ निर्देशित 'पेकोसाःमा' र 'सिवा खाहुन' कात्तिक २२ र २९ गते प्रदर्शन हुने भएको हो। दुवै फिल्म ७५ मिनेट लामा छन्।
विस्तृतमा

म्युजिक भिडियोकर्मी फिल्मतिर

म्युजिक भिडियोमा रुचाइएका निर्देशक निकेश खड्का, अभिनेत्री अकेशा विष्ट र अभिनेता सौरभराज तुलाधरको टिम फिल्म यात्रामा निस्केको छ। फिल्म 'जिन्दगी रक्स'मार्फत उनीहरूले ठूलो पर्दामा डेब्यू गरेको मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
विस्तृतमा

सकियो 'होस्टेल रिटर्न्स'

फिल्म 'होस्टेल रिटर्न्स'को छायांकन सकिएसँगै रिलिज मिति घोषणा भएको छ। वैशाख २५ गते यो फिल्म देशव्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्म्सले जनाएको छ।
विस्तृतमा

फ्राइडे रिलिज : 'सरी ल'सँगै 'एउटा साथी'

  • बिहीबार २० कार्तिक, २०७१
फेसबुकमा ड्रिम ब्वाइ/गर्ल खोज्ने युवायुवतीका कथामा बनेको फिल्म 'सरी ल' यो हप्ता रिलिज हुने भएको छ। ऋषि लामिछानेले निर्देशन गरेको फिल्मले फेसबुक च्याटिङमा प्रेम पर्नेहरूको कथालाई रोचक ढंगले प्रस्तुत गरेको छ।
विस्तृतमा

निश्चलको 'टुल्के टू टलकजंग टुर'

फिल्म 'टलकजंग भर्सेस टुल्के'मा एउटा दृश्य छ– टुल्केले ढुंगामाथि घनले बजारेर माछा मारेको। खासमा यसरी माछा मर्ने होइन, ढुंगामा घनले बजार्दा आउने कम्पनबाट माछा बेहोस भएको मौका छोपिन्छ। पहिलो फिल्म 'लुट'मा यस्तै तरिकाले दर्शक बटुलेका थिए, निश्चल बस्नेतले। नेपाली फिल्मकर्मीले…
विस्तृतमा
Subscribe to this RSS feed