Friday 3 Ashwin, 2071 |
Menu

शुक्रबार

माछाले छोपेको लाज

माछाले छोपेको लाज

अभिनेत्री शुभेच्छा थापाले अभिनय गर्न थालेको डेढ दशक भइसक्यो। आफैँले निर्माण गरेका र अरूका थुप्रै फिल्ममा अभिनय गरे पनि उनले चर्चा र सफलता दुवै पाइनन्। हिरोइन बन्ने उमेर पुगिसकेकी शुभेच्छाको...

सभापति हिरो

सभापति हिरो

‘बलिष्ठ ज्यानमाथि टाइट टिसर्ट लगाएको देखे/भेटेकै एकजना भाइ भेट्न आएका थिए। मैले सोधेँ, ‘भाइ, कसलाई जेलबाट छुटाउनुपर्‍यो?' सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले केही दिनअघि आयोजित फिल्म ‘सम्बोधन'को ट्रेलर रिलिज...

बेवारिसे मजनु

भारत–पाकिस्तान विभाजनका बेला पाकिस्तानतर्फ लखेटिएको एक मुसलमान परिवारकी युवती भारत अधिनस्थ पञ्जाबमा छुट्छिन्। एकजना सरदारसँग उनी घरजम बसाउँछिन्। विभाजनको आक्रोश साम्य हुँदै गएपछि सीमाका दुवैतिर छुटेका महिला शरणार्थीलाई आ–आफ्ना परिवारको...

मोबाइल चोरलाई केही सुझाव

समयले अकल्पनीय छलाङ मारिसकेछ। कुनै बेला, यही भू–परिधिमा रामले खराउ फुकालेर त्यत्तिकै छाडिदिँदा पनि कसैको गिद्धेनजर लाग्दैनथ्यो। सकुशल नै रहन्थ्यो खराउ। तर, अचेल समय यति परिवर्तित भइसकेछ कि, अलपत्र छाडिएको...

मोदीसँग टेबुलमा बस्नुअघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित नेपाल भ्रमणलाई कसरी उपलब्धिमूलक बनाउने भन्नेमा मुख्य तीन दलका बीच विचारविमर्श जारी छ। भारतसँग यसपटक हुने द्विपक्षीय सम्झौतामा नेपालको हात तल नपरोस् भनेर राजनीतिक तहमा देखिएको चासो र सहमतिको प्रयास प्रशंसनीय छ।
विस्तृतमा

नेपाली व्याकरणको छेवार गर्ने नेवार गुरुहरू!

दार्जलिङमा गंगा प्रसाद प्रधानको सम्पादकत्वमा स्थानीय बोलीचालीको भाषालाई आधार बनाएर 'गोर्खे खबर कागत्' इ.सं १९०१ मा प्रकाशित भएको थियो। कथ्य भाषालाई नै लेख्य भाषा बनाउने उनको प्रयासप्रति अर्का प्रधान पारसमणिले भाषाशास्त्रीय आधारमा विरोध गरे।
विस्तृतमा

व्यङ्ग्य : साउन ‘सावन' बनेपछि

साउनको सोमवारले सम्पूर्ण देशलाई छोएको छ। नारीहरूको हातको मेहदीमा, चुरामा, पोतेमा पोशाकमा साउनकै सोमवार देखिन्छ। हाम्रो समाजले विगतमा साउनलाई यस्तो उत्पातै प्रेम गरेको पाइँदैन। हाम्रा लागि त साउन कष्टले भरिएको महिना हुन्थ्यो। बाटोघाटो नचलेर हुलाकी घरसम्म नपुग्दा आफन्तको खबर नपाउनुको…
विस्तृतमा

यस्तो छ पशुपति शर्माको विवादित गीतको कथा

  • शुक्रबार १६ श्रावण, २०७१
गायक पशुपति शर्माको 'हामी नेपाली हौँ' बोलको गीतबारे मिश्रित प्रतिक्रिया आएपछि जागरण मिडिया सेन्टरले यो गीतप्रति विभिन्न व्यक्तिका धारणा संकलन गरेको थियो। शर्माले यो गीत बन्द गर्ने घोषणा गरिसकेका छन्। दलित आन्दोलनका अग्रणी व्यक्तित्व तथा साहित्यकार विश्वभक्त दुलाल 'आहुति'सँग सेन्टरका…
विस्तृतमा

सभापति हिरो

  • शुक्रबार १६ श्रावण, २०७१
‘बलिष्ठ ज्यानमाथि टाइट टिसर्ट लगाएको देखे/भेटेकै एकजना भाइ भेट्न आएका थिए। मैले सोधेँ, ‘भाइ, कसलाई जेलबाट छुटाउनुपर्‍यो?' सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले केही दिनअघि आयोजित फिल्म ‘सम्बोधन'को ट्रेलर रिलिज कार्यक्रममा मन्तव्य प्रस्तुत गर्ने क्रममा यस्तो अभिव्यक्ति दिएका थिए।
विस्तृतमा

नेपाली फिल्मको कथा गतिलो हुनुपर्‍यो : रामकुमारी झाँक्री

के पाउनुभयो राजनीतिमा लागेर? समाजलाई चिनेँ। सम्बन्धहरू बनाएँ। धेरै चिजहरू बदल्ने अभियानमा सरिक हुन पाएँ।   कति भयो राजनीतिमा लाग्नुभएको? भयो २३ वर्ष जति।
विस्तृतमा

सेक्सले आत्मीयता बढाउँदैन : सुरबिना कार्की, अभिनेत्री

सेक्स के हो? प्रकृतिको नियम, जसलाई सबैले पालन गर्नुपर्छ।   सेक्सले प्रेमी–प्रेमिकाबीच आत्मीयता बढाउँछ भन्छन् नि? म यसमा सहमत छैन। सेक्सले आत्मीयता बढाउँदैन। आत्मीयता भनेको त भावनात्मक कुरा हो, शारीरिक होइन।   तपाईंलाई सेक्सी देखिन मन लाग्छ? कसलाई लाग्दैन? सबैलाई…
विस्तृतमा

म साहित्यको प्राइमरी विद्यार्थी : दीपशिखा

  • शुक्रबार १६ श्रावण, २०७१
दीपशिखा युवा कवि तथा उपन्यासकार हुन्। राजनीति तथा प्रतिबद्ध पत्रकारितामा समेत आफ्नो परिचय बनाइसकेका उनको हालै पहिलो उपन्यास 'रात फुलेको याम' बजारमा आएको छ। नयाँ उपन्यास र उपन्यास लेखनको सेरोफेरोमा रहेर उनीसँग 'कुशल–मंगल'का लागि सङ्गीत श्रोताले गरेको कुराकानी :
विस्तृतमा

बैँसमा म सोझी र डरपोक थिएँ : देविका वन्दना

  • बिहीबार १५ श्रावण, २०७१
मेरो किशोरावस्था साह्रै रमाइलो थियो। खूब नाच्ने, गाउने, घुम्ने गरिन्थ्यो। नाच्ने काम त तिहारका बेला झन् धेरै हुन्थ्यो। एकचोटिको तिहारमा मलाई साह्रै फसाद परेको थियो।
विस्तृतमा
Subscribe to this RSS feed