Thursday 11 Mangshir, 2071 |
Menu

शुक्रबार

दामी 'फ्युजन'

दामी 'फ्युजन'

फेशनको स्वरूप दिनानुदिन बदलिँदै छ। 'जे सुहाउँछ, त्यही लगाउने' युवाहरूको फेशन स्टेटमेन्ट बन्दै गएको छ। अर्थात्, तपाईंलाई जुन पहिरन जस्तो म्याचिङसँग राम्रो लाग्छ, त्यही लगाउने। त्यही नै फेशन हो। र,...

'लहैलहैमा गायिका भएँ'

'लहैलहैमा गायिका भएँ'

कति भयो गाउन थालेको?नाच–गान त बच्चैदेखि गरिन्थ्यो । तर, ठूलो भएर गायिका हुँला भन्ने कहिल्यै सोचेको थिइनँ। दुई वर्ष गायक गौरव गुरुङ दाइले एल्बम निकाल्न हौसला दिनुभयो। गाइदिएँ। लहैलहैमा गायिका...

अवार्डको सपिङ

अचेल नेपालमा ९० प्रतिशतजति फिल्म फ्लप हुन्छन्। न त कलात्मक रूपमा तारिफयोग्य फिल्म नै बनेका छन्। तैपनि फिल्म र कलाकारहरूले देशभित्र धमाधम अवार्ड पाइरहेकै छन्। महिना दिन बिराएर हुने फिल्म...

सरकारी व्याकरण अनेक, गैरसरकारी व्याकरण एक !

तपाईं शुद्ध लेख्न चाहनुहुन्छ भने तपाईंले व्याकरणको सहारा लिनै पर्छ। नेपाली भाषालाई शुद्ध लेख्न सिकाउने सरकारी व्याकरणहरू पनि पाइन्छन् र गैरसरकारी व्याकरण पनि पाइन्छ। लोकतन्त्रमा आफूलाई मन लागेको कुरा रोज्नुहोस्।

'अल्टर' आलोक

  • सोमबार १७ कार्तिक, २०७१
मान्छेका आ–आफ्नै जिउने कला हुन्छन्, ढंग हुन्छन्। निर्देशक आलोक नेम्वाङ पनि आफ्नै तरिकाले बाँच्छन्। एक्लै बस्छन्। सडकमा भेटिएका फोहोरी, लुते कुकुर र बिराला उठाएर घरमा लैजान्छन्। तिनको स्याहार गर्छन्। उनलाई आफ्नै घर र आफ्नै साथ प्यारो लाग्छ। उनलाई हाल चलिआएको…
विस्तृतमा

अङ्ग्रेजीलाई ऐच्छिक भाषा बनाउन सकिन्छ

उपर्युक्त शीर्षकले मलाई पूर्वाग्रही भनाउन सक्छ। परम्परावादी, अङ्ग्रेजी–विरोधी, अन्तर्राष्ट्रवाद विरोधी, भूमण्डलीकरण वा विश्वव्यापीकरण नबुझेको, रूढीवादी आदि जेजेसुकै आरोप लगाउनेहरूलाई बल दिन्छ। मलाई यो पनि थाहा छ– मजत्तिको लेखकले सार्वजनिक र लोकप्रिय समाचार–माध्यमबाट आफ्ना शुभेच्छु तथा अतिप्रिय पाठकहरूलाई दिग्भ्रमित बनाउनु हुँदैन।…
विस्तृतमा

व्यङ्ग्य : कविजी

कवि हृदयमा अपर्झट कविता फुर्योई। कविजीले फेसबुक सम्भि्कए। विदेश बस्ने भेनाले पठाइदिएको ल्यापटप। छिमेकीको सद्भावले पाएको फ्री वाइफाईको स्मरणले कविजीको दिमाग झंकृत भयो। अचेल ल्यापटप र वाइफाईको संयोगले कविजीको कविता फुर्ने क्रममा ह्वात्तै बढोत्तरी भएको छ। झन् आजको कविता फुराइलाई…
विस्तृतमा

कान्तिपुर गाथा : अर्थशास्त्रदेखि कामशास्त्रसम्म

शहरमा बाँच्नेहरू शहरलाई चिन्ने फुर्सदमा हुँदैनन्। त्यस्तो झन्झटमा फस्न पनि चाहँदैनन्। रेसको घोडा भएर जीवनका गल्लीहरूमा एकुन्टा 'फिनिस लाइन'सम्म पुग्ने प्रयासमा खुर बजार्नु नै उनीहरूको कथा हुन्छ। यस्ता कथाभित्र अनेक गाथा पुरिएका, लुकाइएका हुन्छन्। फुटपाथदेखि उठ्दै बौद्धिक हस्ताक्षर बनेका किशोर…
विस्तृतमा

देखाएकै भरमा कहाँ चलिन्छ र?

प्लस टू सकाएर बसेकी थिइन्, सबिना कार्की। सिन्धुलीमा जन्मेहुर्केकी सबिना काठमाडौँ आएको केही वर्ष भइसकेको थियो। स्नातक पढ्न सुरु गर्दा उनले आफूमा हिरोइन बन्नुपर्ने केही आधार पनि विकास गरेकी थिइन्। अहिले पनि एकथरी दर्शक यस्ता छन्, जसले आकर्षक ज्यान देखेकै…
विस्तृतमा

सुसी बनाउने नेपाली हातहरू

समुद्रमा पाइने जालम माछा। यसलाई काँचै खानु स्वास्थ्यकर हो। मुटुलाई फाइदा गर्छ यसले। जापानी सससँग मज्जाले खान सकिन्छ। जापानी परिकार सुसी यतिबेला युरोपभरि लोकप्रिय छ।
विस्तृतमा

धड्कन बाँड्दै धिताल

नेपाली मूलका मुटुरोग विशेषज्ञ तथा सर्जन डा. कुमुद धितालले मानव मुटुको प्रत्यारोपणमा पाएको सफलता अहिले विश्व चिकित्सा क्षेत्रमै चर्चाको विषय भएको छ। अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. धितालले धड्कन बन्द भइसकेको मानव मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरेर चिकित्सा…
विस्तृतमा

हामी रहरले अराजक बनेका होइनौँ : कवि हाङयुग अज्ञात

कवि हाङयुग अज्ञात पचासको दशकको उत्तरार्धदेखि नेपाली कवितामा प्रवेश गरेका प्रयोगशील कवि हुन्। राजन मुकारुङ, उपेन्द्र सुब्बा र उनी मिलेर नश्लबोधसहितका प्रयोगात्मक कविता लेखनलाई नेपाली साहित्यमा गति दिए। अज्ञातले मूलतः उत्तरआधुनिक चिन्तनअनुसार काव्यविम्बमा सांस्कृतिक मिथकहरूको प्रयोग गरेको पाइन्छ। चारवटा कविताको…
विस्तृतमा

दिनेश अधिकारीका ती उट्पट्याङ काम

अाफ्नो वैश सम्झँदै दिनेश अधिकारी भन्छन- मेरो किशोरावस्था साह्रै रमाइलो थियो। त्यो बेला भोलिका लागि केही चिन्ता हुँदैन थियो। आजै सबथोक गरौँ जस्तो लाग्थ्यो। पकेटमा कौडी नभए पनि रहरको भकारी ठूलै हुन्थ्यो। केही चाहियो भने म आमाबालाई घुर्क्याउँथेँ। कहिले फलानो…
विस्तृतमा
Subscribe to this RSS feed