Friday 15 Jestha, 2072 |
Menu

शुक्रबार

वक्रासन : पत्तै नपाई...

स्वास्थ्यप्रति सचेत महानगरवासीहरू जाडोको मेख मारेर टुँडिखेलमा कसरत गर्दै थिए। कोही जीउ तन्काउँदै थिए, कोही पुसअप गर्दै थिए, कोही दौडिरहेका, कोही उफ्रिरहेका थिए। अनि जवानी र लावण्य गुमाउँदै गएका केही...

मिलनका प्रिय १० सुर

मिलनका प्रिय १० सुर

पछिल्लो समय एकपछि अर्को गर्दै हिट गीत दिइरहेकी गायिका मिलन आमात्य गीत सुन्न पनि उत्तिकै रुचाउँछिन्। नेपाली, हिन्दी, अंग्रेजी, बंगालीलगायत थुप्रै भाषाका गीत सुन्छिन्। उनका प्रिय १० गीत यी हुन्।

पूर्वमा नयाँ वर्ष उत्सव

पूर्वमा नयाँ वर्ष उत्सव

नयाँ वर्षमा फुल्ने फूलसिराहास्थित ऐतिहासिक महत्वको सलहेश फूलबारीमा हरेक वैशाख १ गते मालाजस्तो देखिने सुनाखरी फुल्ने गर्छ। स्थानीयहरू यो फूललाई राजा जयवर्द्धन सलहेश र दौना मालिनीको प्रेम प्रतीकका रूपमा लिन्छन्।...

घट्दो लम्बाइ

नेपाली फिल्मका पोस्टरमा अझै पनि कसैकसैले 'कथानक' वा 'फिचर' लेखिएको पाउन सकिन्छ। 'फिक्सन' अर्थात् काल्पनिक कथामा आधारित फिल्म भन्न खोजिएकोले 'कथानक' शब्द ठीकै लाग्छ। तर, 'फिचर' चाहिँ कथानकलाई नै अंग्रेजीमा...

खुल्लमखुल्ला चुम्बन

  • शुक्रबार २९ फागुन, २०७१
पर्दामा चुम्बनका दृश्य नेपाली दर्शकले पचाइसके पनि समाजमा खुल्लमखुल्ला यसको अभ्यास त्यतिसाह्रो भइसकेको छैन। अभिनेता आर्यन सिग्देलले होलीको दिन खुल्लमखुल्ला चुम्बन गरे, श्रीमती सपना भण्डारीलाई। घरको आँगनमा श्रीमतीलाई 'टङ किस' गरेको तस्बिर सपनाले फेसबुकमा अपलोड गरिन्। त्यो सामाजिक सञ्जालमा चाँडै…
विस्तृतमा

'डाक्टर पढ्न फिलिपिन्समा सस्तो छ'

नेपालमा मेडिकल कलेज खोल्ने स्पर्धा चर्को बन्दै गए पनि एमबीबीएस पढ्न विदेशिने विद्यार्थीको संख्या भने घट्न सकेको छैन। देशमा अहिले डेढ दर्जन मेडिकल कलेज सञ्चालनमा छन्। तर, एमबीबीएस पढ्न विदेश जाने विद्यार्थीको संख्या भने बर्सेनि दोब्बरका दरले बढ्दै छ।
विस्तृतमा

ब्लु फिल्मको भकारी

यौनका मामिलामा नेपाली समाजलाई खुल्ला र उदार भन्न नसकिए पनि बन्द र अनुदार भन्न सकिने अवस्था अब रहेन। प्रविधिको उपलब्धता र सर्वसुलभताले यौनजन्य आनन्दका थुप्रै विकल्प उपस्थित छन्। तीमध्ये एक हो- ब्लू फिल्म। मोबाइल तथा कम्प्युटर मर्मत केन्द्रका प्राविधिकहरूका कुरा…
विस्तृतमा

पोर्नको भव्य खेतीपाती

विश्वका ४५ करोड मानिस 'पोर्नोग्राफी'को नशामा फसेको तथ्यांकले देखाएको छ। जिक्यू डटकमका अनुसार प्रत्येक पाँच जनामा एक जनाले दैनिक पोर्न फिल्म हेर्ने गर्छन्। त्यस्तै ५९ प्रतिशतले हप्तामा पाँचदेखि १५ घण्टासम्म पोर्न फिल्म हेर्छन्। पोर्न मुभीको लतमा फसेका ५० प्रतिशतले भने…
विस्तृतमा

म त पूर्ण प्याकेज रे! : मञ्जु पौडेल

मञ्जु पौडेल स्टेज कार्यक्रम सञ्चालनका लागि चर्चित छिन्। विशेषगरी उपत्यकाबाहिर हुने मेला–महोत्सवका कार्यक्रममा उनको व्यस्तता रहने गरेको छ। नेपालबाहिर अस्ट्रेलिया, हङकङलगायत दर्जन जति देशमा पुगेर पनि उनले उद्घोषण कला देखाइसकेकी छिन्। यसैगरी २०६२ सालदेखि नै उनी तीजे गायिकाका रूपमा पनि…
विस्तृतमा

'जँड्याहा रोनाल्डो'

स्पेनको शीर्ष लिग फुटबल टुर्नामेन्ट ला लिगा को हिंसाविरोधी समितिले लेवान्टे र बार्सिलोनाविरुद्ध छानबिन गर्ने निर्णय गरेको छ। रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कथित रूपले अपमानित गर्ने उद्देश्यले बनेको एक गीतका कारण यो निर्णय गरिएको हो। समाचार एजेन्सी सिन्ह्वाका…
विस्तृतमा

को जाओस् पार्टी कार्यालय?

एक वर्षअघि सरकारको नेतृत्व लिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पार्टीका नेता भेटिँदैनन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइराला सार्वजनिक कार्यक्रमबाहेक गत साउनदेखि कार्यालय पुगेका छैनन्। 
विस्तृतमा

यत्तिकै बितेको एक वर्ष

प्रधानमन्त्री सुशील कोइरालाले अघिल्लो साता सरकारले एक वर्षको अवधिमा गरेका करिब डेढ सय उपलब्धिको लामो सूचि सार्वजनिक गरेका थिए। सरकारले हासिल गरेका भनिएका उपलब्धि जनताले पढिनसक्दै उनै प्रधानमन्त्री कोइरालाले आमजनताको चाहना र आफ्नै पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्न नसकेको स्वीकार…
विस्तृतमा

बाफरे, हिप!

मिकेल, डेनिस, मार्लेना र क्लाउडिया। यी चार महिला आफ्ना विशाल हिपका कारण संसारभर चर्चित छन्। उनीहरूका असामान्य रूपले चौडा नितम्बहरूको संयुक्त नाप हुन्छ– २७ फिट!
विस्तृतमा
Subscribe to this RSS feed