Thursday 5 Bhadra, 2071 |
Menu

शुक्रबार

उपमा अलङ्कार र प्रेमसूत्र

–गाउँले बलदेव हाम्रा पूर्वजहरू उपमानको सहारा लिई वर्ण चिनाउने वा चिन्ने गर्थे। गाईको जस्तो गोडा= गाईगोडा। गाईगोडे ग। यहाँ गाईको जस्तो उपमान र गोडा चाहिँ उपमेय हो। गाईगोडे विशेषण हो र...

एमआरपीका झन्झट

एजेन्ट र म्यानपावरबाट सास्ती भोगेका कामदारहरूले सरकारी सेवाबाट समेत झमेला बेहोर्नु परेको छ। विदेश जान आवश्यक मेसिन रिडवेल पासपोर्ट (एमआरपी) बनाउने बेलामा पासपोर्टमा विभिन्न त्रुटी हुँदा विदेश जाने तयारीमा रहेका...

ब्राः उहिले र अहिले

ब्राः उहिले र अहिले

'ब्रा' आजका महिलाको अभिन्न पहिरन हो तर पनि कतिपय मान्छे यसलाई यौनसँग सम्बन्धित पहिरन मान्छन्। यसैलाई आधार बनाएर कतिपय डिजाइनर तथा व्यवसायीले अनेक आकार–प्रकार एवम् ढाँचाका लोभलाग्दा र कामुक प्रकृतिका...

निरुता नेपालमा

निरुता नेपालमा

झन्डै दुई दशक लामो समय नेपाली फिल्म क्षेत्रमा हिरोइनका रूपमा टिक्ने एकमात्र अभिनेत्री हुन्, निरुता सिंह। पछिल्लो फिल्म 'द गेम'ले दर्शकको मन जित्न नसकेपछि उनी नेपाली फिल्मबाट टाढिएकी थिइन्। हाल...

थेगोका कथा

नेपाली बृहत् शब्दकोशका अनुसार थेगो भनेको 'कुरा गर्दा बारम्बार दोहोर्याकइने निरर्थक बोली, शब्द वा वाक्यांश' हो। तर, हास्यकलाकारका लागि यसले ठूलो 'अर्थ' राखेको पाइन्छ। थेगो लोकप्रिय भएकै कारण थुप्रै हास्यकलाकारले जम्ने अवसर पाएका छन्। तर, केहीले थेगोकै कारण नरमाइलो क्षण…
विस्तृतमा

खपिनसक्नुको हाँसो

म मेरी आमालाई मामु भनेर बोलाउँछु। सिरियलमा चाहिँ ममीलाई आमा भन्नुपर्छ। सुटिङ सकाएर घर फर्किंदा कहिलेकाहीँ मामुलाई पनि झुक्किएर आमा भन्छु। त्यस्तै, सिरियलमा बुवालाई बा भन्नुपर्छ। घर गएर बुवालाई बा भन्दा कम्ती हास उठ्दैन। एकचोटि विष्णु (सापकोटा) दाइले एकजना दिदीको…
विस्तृतमा

ब्राः उहिले र अहिले

'ब्रा' आजका महिलाको अभिन्न पहिरन हो तर पनि कतिपय मान्छे यसलाई यौनसँग सम्बन्धित पहिरन मान्छन्। यसैलाई आधार बनाएर कतिपय डिजाइनर तथा व्यवसायीले अनेक आकार–प्रकार एवम् ढाँचाका लोभलाग्दा र कामुक प्रकृतिका ब्रा उत्पादन गरी आफ्नो व्यापार बढाएका छन्। कतिपय पुरुषलाई महिलाको…
विस्तृतमा

आफ्नैले धकेले धन्दामा

रक्सी र जुवाको कुलतमा फसेको श्रीमान् ललाई–फकाई, तर्साई–धम्काई श्रीमतीलाई देहव्यापारमा लगाउँछ। छोरीलाई पुरुषको ओछ्यानसम्म पुर्‍याउँछिन् आमा। बहिनीलाई बेचिदिन्छ दाजु। सम्बन्धहरू कतिसम्म क्रूर भएका हुन्, मान्छेहरू कतिसम्म गिरेका हुन्! राजधानी तथा देशका थुप्रै शहरमा फस्टाइरहेको छ देहव्यापार। विभिन्न बाध्यताले यो पेशा…
विस्तृतमा

बदलिए वादी महिला

कैलालीको दोधारा गाविस–७ मुडाको वादी बस्ती कुनै समय अघोषित रेडलाइट एरिया मानिन्थ्यो। धेरै यौनप्यासी पुरुषको साँझ र दिउँसो त्यसै बस्तीमा बित्थ्यो। तर, हिजोआज यौनका भोका पुरुष त्यो एरियामा देखिँदैनन्, न वादी महिलामा देखिन्छ ग्राहकको व्यग्र प्रतीक्षा।
विस्तृतमा

डुबाए आफन्तले

बाबु बिते, आमा अर्कैसँग गइन्। त्यसपछि धनकुटाको हिलेमा आफन्तसँग बस्थिन् रीमा। नाताले सानीआमा पर्नेको होटलमा भाँडा माझ्थिन्। एकदिन सानीआमाले राम्रो होटलमा काम लगाइदिने भन्दै धरान ल्याइन्। हिलेको गाडीमा धरान आएपछि दुई पुरुष उनलाई लिन आए। सानीआमासँग के–के गफ गरेपछि रीमालाई…
विस्तृतमा

खपिनसक्नुको हाँसो

दमन रूपाखेती पोहोर साल गाईजात्राको दिन मलाई सहिनसक्नु हास उठ्यो। सभागृहमा कार्यक्रम थियो। म हनुमानको भूमिकामा थिएँ। हनुमानको लुक्समा स्टेजपछाडि दौडिँदै थिएँ। दुई/तीनजना मान्छे मेरो छेउमा आएर शिर निहुराउँदै नमन गरे। सुरुमा त तर्सिएँ। पछि, हास उठ्यो। भित्रैदेखि काउकुति लागेर…
विस्तृतमा

प्रेममा सेक्स होइन इमान चाहिन्छ : हर्षिका श्रेष्ठ, अभिनेत्री

  • शुक्रबार २३ श्रावण, २०७१
सेक्स मुभी कत्तिको हेर्नुहुन्छ? हेर्दिनँ।   आफ्नो कुन अंग आकर्षक लाग्छ? अरूले मेरो आँखा सेक्सी छ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।   बिहेअघि सेक्स ठीक कि बेठीक? सम्बन्धको आत्मीयता र गाढापनमा निर्भर गर्छ। एकअर्काप्रति प्रतिबद्ध र बफादार जोडीले बिहेअघि…
विस्तृतमा

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष

कवि रामगोपाल आशुतोषको कवितासंग्रह 'ईश्वर र फूलहरू' हालसालै बजारमा आएको छ। उनको कविता लेखनको सेरोफरोमा रहेर सङ्गीत श्रोताले गरेको कुराकानी :
विस्तृतमा
Subscribe to this RSS feed