Monday 21 Ashad, 2072 |
Menu

शुक्रबार

ist-cc

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

(5 votes)
टेलिफिल्म 'आफन्त'मार्फत ग्ल्यामरको रंगिन दुनियाँसँग जोडिन पुगेकी नेहा अचार्य यो क्षेत्रमा आफन्त नभएकै कारण पछि परेको गुनासो गर्छिन्। उनी भन्छिन्, 'आफ्नो मान्छे भएन भने त कामै नपाइँदो रहेछ।' सानैदेखिको रहर पूरा गर्न उदयपुरबाट एक वर्षअघि काठमाडौँ आइपुगेकी थिइन् उनी।
तर अझै उनलाई काठमाडौँले पत्याएको छैन। केही समयअघि मात्रै उनले फिल्म 'भइहाल्छ नि'मा आइटम डान्स गरिन्, तर त्यसले पनि केही भएन। भर्खरै मात्र दुइटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। डान्स र अभिनय सिक्दै गरेकी उनको चान्स पाएपछि गरेर देखाउने चाह छ। भन्छिन्, 'कम्टिसनको जमाना छ, भिड्न तयार छु।'
कोकाकोला ज्यानका लागि कसरत

कोकाकोला ज्यानका लागि कसरत

'कोकाकोला ज्यान'– अशिष्मा नकर्मीका लागि बनाइएको गीत हो यो। निर्माण क्रममा रहेको फिल्म 'अधकट्टी'मा राखिने यो गीतमा अशिष्माले 'कोकाकोला ज्यान' देखाउनुपर्नेछ। यो चुनौती उनलेे सहर्ष स्विकारेकी छिन्। 

राक्षस पति

राक्षस पति

रक्सीले मातेर ढुनमुनाउँदै आउँछ, एउटा पुरुष। र, यौन आवेगमा खनिन्छ पत्नीमाथि। उसलाई पत्नीको इच्छा र सहमतिसँग कुनै सरोकार हुँदैन। सरोकार हुन्छ त केबल आफ्नो देहको भोक। उसका निम्ति पत्नी विलासकी...

पोर्नको भव्य खेतीपाती

पोर्नको भव्य खेतीपाती

विश्वका ४५ करोड मानिस 'पोर्नोग्राफी'को नशामा फसेको तथ्यांकले देखाएको छ। जिक्यू डटकमका अनुसार प्रत्येक पाँच जनामा एक जनाले दैनिक पोर्न फिल्म हेर्ने गर्छन्। त्यस्तै ५९ प्रतिशतले हप्तामा पाँचदेखि १५ घण्टासम्म...

'उ'मय देश (वक्रासन)

'उ'मय देश (वक्रासन)

करिब तीन वर्षअघि सुशील कोइरालालाई पहिलोपटक भेटेको थिएँ मैले। कांग्रेसका नेविसंघलगायत भ्रातृ संगठनहरूमाथि विघटनको तरबार चलाएर उनी विजयी मुद्रामा बूढो लोकतान्त्रिक हाँसो हाँसिरहेका थिए। पुरानो लोकतान्त्रिक पार्टीको बूढो लोकतान्त्रिक हाँसो!...

कोलकातामा पूर्वेली कला र सुन्तला

कोलकातामा पूर्वेली कला र सुन्तला

पूर्वको झापा बाहुनडाँगीका अर्जुन कार्की बाँसुरी बोकेर घरबाट निस्के। धुलाबारी होराइजन स्कुलकी शिक्षिक रेखा क्षत्री गुन्यूचोलोसहित आफ्ना नृत्यांगना छात्रा लिएर निस्किन्। उता इलाम सलकपुरका रोमश अधिकारी, कुमार मोक्तान, सुवास तामाङको...

दशौँ वर्षमा मिस नेवाः

दशौँ वर्षमा मिस नेवाः

नेवार समुदायका युवतीबीच हुने सौन्दर्य प्रतियोगिता मिस नेवाः को दशौँ संस्करण सुरु भएको छ। दशौँ संस्करणकी मिस नेवाः छान्नका लागि आवेदन फारम भर्ने यो हप्तालाई अन्तिम मिति तोकिएको छ।

बलिउड र क्रिकेटको पिरती

बलिउड र क्रिकेटको पिरती

बलिउड र क्रिकेटको सम्बन्ध गहिरो छ। बलिउडमा क्रिकेटमाथि 'लगान' र 'अब्बल नम्बर', 'पटियाला हाउस', 'दिल बोले हडिप्पा', 'भिक्ट्री', 'चेन खुली कि मेन खुली', 'फरारी की सवारी', 'जन्नत'लगायत थुप्रै फिल्म बनेका...

'हिरो चालिस कटेपछि हिट हुन्छ'

'हिरो चालिस कटेपछि हिट हुन्छ'

टेलिसिरियल 'तितो–सत्य'का कारण सधैँ चर्चामा रहने दीपकराज गिरी यति बेला थप चर्चामा छन्। उनले स्त्रि्कप्ट लेखेको, अभिनय र निर्माण गरेको फिल्म '६ एकान ६' हिट भएको छ। नेपाली फिल्मको व्यापारमा...