6 Baishak, 2071 |
Menu

हाम्रो बारे

नागरिकन्युज सन् २००९ को अप्रिल १८ तारिखदेखि सञ्चालित नेपाल रिपब्लिक मिडिया प्रालिको अनलाइन मिडिया हो। हाम्रो अंग्रेजी अनलाइन मिडिया माइरिपब्लिका पनि सञ्चालनमा छ।

नेपाल रिपब्लिक मिडियाले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक काठमाडौँ, नेपालगञ्ज र विराटनगरबाट एक साथ प्रकाशन गर्दै आएको छ भने अंग्रेजीमा रिपब्लिका दैनिक प्रकाशन गर्छ । त्यसैगरी साप्ताहिक प्रकाशनका रुपमा शुक्रवार प्रकाशन गर्ने गरेको छ।

नागरिकन्युज डट कम

प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादकः प्रतीक प्रधान
संयोजनः कृष्ण ढुंगाना, ऋषिकेश दाहाल, मदन चौधरी, प्रशान्त लामिछाने