15 Kartik, 2071 |
Menu

शुक्रबार

दसैँका दश सुर

दसैँका दश सुर

चाडपर्वलक्षित गीत थुप्रै छन्। नेपालीहरूको ठूलो चाड दसैँलाई पनि गीतमा उतारिएको छ। दसैँ आउँदाको उत्साह, पिर, मिलन र विछोडका भावलाई धेरैले गाएका छन्। अचेल त दसैँको शुभकामना पनि गीतमार्फत नै...

हलिउड सपनाका पछिपछि

हलिउड सपनाका पछिपछि

नेपालमा सफल कलाकारका लागि बलिउड सपनाको अर्को केन्द्रबिन्दु हो। हलिउडको सपना भने नेपाली कलाकारले त्यति देख्दैनन्। तर, भर्खरै १५ वर्ष टेकेकी आश्मा गिरीको सपना, लक्ष्य र भविष्य जे भने पनि...

खुल्लमखुल्ला यौनधन्दा

खुल्लमखुल्ला यौनधन्दा

जुसपसलमा एक गिलास जुस माग्दा तपाईंलाई पसलेले 'केटी चाहिन्छ?' भनेर सोध्यो भने? कस्मेटिक पसलकी साहुनीले लिपस्टिकमात्रै होइन, लिपस्टिकवाली पनि पाइन्छ भनेर कटाक्ष गरिन् भने? चियापसलमा चियासँगै यौवनको पनि चुस्की लगाउन...

काजु–बदामको पार्टी

'कमरेड एमबी आउनुभा छ,' पीएले नेताजीलाई डराई–डराई जानकारी गरायो। नेताजी अत्यन्त व्यस्त थियो। यो निभ्दो–धुवाउँदो देशको जल्दोबल्दो नेता फुर्सदमा हुनु भनेको राष्ट्रिय हितका लागि पनि त्यति प्रीतिकर कुरो होइन। प्रधानमन्त्री...

धड्कन बाँड्दै धिताल

नेपाली मूलका मुटुरोग विशेषज्ञ तथा सर्जन डा. कुमुद धितालले मानव मुटुको प्रत्यारोपणमा पाएको सफलता अहिले विश्व चिकित्सा क्षेत्रमै चर्चाको विषय भएको छ। अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. धितालले धड्कन बन्द भइसकेको मानव मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरेर चिकित्सा…
विस्तृतमा

हामी रहरले अराजक बनेका होइनौँ : कवि हाङयुग अज्ञात

कवि हाङयुग अज्ञात पचासको दशकको उत्तरार्धदेखि नेपाली कवितामा प्रवेश गरेका प्रयोगशील कवि हुन्। राजन मुकारुङ, उपेन्द्र सुब्बा र उनी मिलेर नश्लबोधसहितका प्रयोगात्मक कविता लेखनलाई नेपाली साहित्यमा गति दिए। अज्ञातले मूलतः उत्तरआधुनिक चिन्तनअनुसार काव्यविम्बमा सांस्कृतिक मिथकहरूको प्रयोग गरेको पाइन्छ। चारवटा कविताको…
विस्तृतमा

दिनेश अधिकारीका ती उट्पट्याङ काम

अाफ्नो वैश सम्झँदै दिनेश अधिकारी भन्छन- मेरो किशोरावस्था साह्रै रमाइलो थियो। त्यो बेला भोलिका लागि केही चिन्ता हुँदैन थियो। आजै सबथोक गरौँ जस्तो लाग्थ्यो। पकेटमा कौडी नभए पनि रहरको भकारी ठूलै हुन्थ्यो। केही चाहियो भने म आमाबालाई घुर्क्याउँथेँ। कहिले फलानो…
विस्तृतमा

कोरियामा कामदारको बेहाल

रोजगारीका लागि दक्षिण कोरिया जान नेपालबाट हजारौँ युवा तछाडमछाड गरिरहेको समयमा एम्नेस्टी इन्टरनेसनलले कोरियामा रहेका आप्रवासी कामदारको अँध्यारो पाटोलाई सार्वजनिक गरेको छ।
विस्तृतमा

टाइमपास मोडलिङ

पोखरेली फोटोग्राफर विशरत्न शाक्यको फोटो स्टुडियोमा एकताका विभिन्न साइजमा फोटो राखेका हुन्थे। ग्राहकलाई कस्तो तस्बिर खिच्ने भनेर सोध्न 'स्याम्पल' राखिएका ती फोटोको खूब चर्चा हुन्थ्यो। फोटोको चर्चा हुनुको मुख्य कारण थियो, स्याम्पल फोटोमा भएकी युवती खुब सुन्दर थिइन्। यस्तो जमाना…
विस्तृतमा

हिट पनि, फिट पनि

जगर सलमान बलिउडमा बलिष्ठ ज्यान भएका सबैभन्दा ह्यान्डसम अभिनेतामा गनिन्छन्, सलमान खान। बाइसेप्स, ट्राइसेप्स र एब्सको सदाबहार भव्य साइजमा उनलाई बलिउडका अन्य अभिनेताभन्दा माथि मानिन्छ। शरीरको स्याहारसम्भारमा सलमानले विशेष ध्यान दिने गरेका छन्। उनी हरेक दिन व्यायाम र जिम गर्छन्।…
विस्तृतमा

नेपाल पुनः डिभिजन २ मा

नेपाली जनतालाई खुशी दिइरहेको नेपाली क्रिकेटले फेरि अर्को सफलता हासिल गरेको छ। वर्षाले प्रभावित खेलमा फेरि एकपटक भाग्यमानी सावित भएपछि नेपाल मलेसियामा जारी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा प्रवेश गरेको छ। डिभिजन ३ को उपाधिका लागि बिहीवार नेपाल…
विस्तृतमा

के बन्न चाहन्थे उनीहरू?

'ठूलो भएर के बन्ने?' भन्ने सपना धेरैले सानैमा देखिसकेका हुन्छन्। त्यसैअनुसार पढाइ, विषय छनोट, सबै काम योजनाबद्ध हुन्छन्। तर, सबैका सपना पूरा हुँदैनन्। यस्तै नियति धेरै भारतीय कलाकार र सेलिब्रिटीको पनि रह्यो।
विस्तृतमा

डेट एक्सपायर्डजस्ता हामी : कुमार बस्नेत

कुमार बस्नेत भन्नासाथ 'छोरीभन्दा आमा तरुनी', 'तिम्रो बाउलाई सलाम छ', 'उनकै छोरी तरुनी', 'भीमेश्वरको मेला', 'लै बरी लै' जस्ता गीत याद आउँछन्। लोकभाकालाई रमाइलो पाराले गाउने उनी आफ्ना गीतले समाजका विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गर्ने बताउँछन्। बस्नेतसँग सजना बराल…
विस्तृतमा
Subscribe to this RSS feed