5 Poush, 2071 |
Menu

कोरियामा तलब बढ्ने

काठमाडौं-नेपाली कामदारको लागि आकर्षक गन्तव्य बनिरहेको दक्षिण कोरियामा इपिएस परिक्षाबाट गएका कामदारहरुको अर्काे महिनादेखि तलब बढ्ने भएको छ।
Read more...

'टिक्नै सकिन्न स्वदेशमा'

'कुखुराले बिर्सायो खाडी सपना'२०६९ कात्तिक १२ को नागरिक दैनिकमा छापिएको समाचारको शीर्षक हो यो, जसमा दुबईबाट फर्केर कुखुरापालन थालेका अमर कार्कीको मिहिनेत, आशा र कोसिसको कथा थियो।उनले विदेशिएका आफ्ना दुई भाइलाई समेत नेपालै बोलाएर कुखुरापालनका माध्यमबाट स्वदेशमै केही गर्ने कोसिस…
Read more...

सार्क सम्मेलनमा विदेसिने कामदारको ज्यालामा जोड दिइने

काठमाडौं-वैदेशिक रोजगारीका लागि सार्क राष्ट्रहरुबाट जाने कामदारको समान ज्याला बनाउन सरकारले आसन्न सार्क सम्मेलनमा एजेन्डा उठाउने भएको छ।
Read more...

मलेसियामा नेपालीको हडताल

खोटाङ– सहकर्मी कुटिएको विरोधमा नेपाली कामदारले मलेसियाको एक फर्निचर कम्पनीको कामकाज ठप्प बनाएका छन्। मुहारस्थित बेगमेन्स फर्निचर कम्पनीमा कार्यरत धनुषाका सञ्जय यादवलाई व्यवस्थापन पक्षले कुटपिट गरेको भन्दै अन्य नेपाली कामदारले काम रोकेका हुन्। गत शुक्रबार यादवमाथि निर्घात कुटपिट भएपछि त्यसै…
Read more...

इपिएस नवीकरणमा ढिलाई

काठमाडौं-रोजगार अनुमती प्रणाली (इपिएस)मार्फत नेपाली कामदारलाई कोरिया पठाउने नेपाल र रोजगारदाता मुलुक दक्षिण कोरिया सरकारबिचको श्रम सम्झौता गत जुुनमा सकिए पनि अझैसम्म नवीकरण भएको छैन।
Read more...

विदेशमा मृत्यु भएकाका परिवारको बिचल्ली

बागलुङ-धन कमाएर परिवार पाल्ने उद्देश्यले बिदेसिएका छिस्ती–७ का कविराज परियारको साउदी अरबमै मृत्यु भयो। २०६६ कात्तिक १९ मा मृत्यु भएका परियारकी पत्नी विष्णुदेवीले अहिलेसम्म कतैबाट राहत पाएकी छैनन्।
Read more...

तीन महिनामा सवा लाख बिदेसिए

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कामको खोजीमा १ लाख २९ हजार कामदार बिदेसिएका छन्। यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढी हो। गत आव सोही अवधिमा ९७ हजार १ सय ८० कामदार बिदेसिएका थिए।
Read more...

मलेसियामा नेपाली कामदारको विजोग

उदयपुर- हिन्दूहरुको महान् पर्व वडादसैं धुमधाम मनाइरहँदा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका झन्डै एकसय नेपाली युवाको रुवाबासी भइरहेको छ। विभिन्न समयमा रोजगारदाता कम्पनीमार्फत् मलेसिया पगेका उनीहरु कार्यरत कम्पनीलाई स्थानीय बैंकले कब्जामा लिएपछि एकसय युवाको दसैंका बेला रुवाबासी भएको हो। मलेसियाको…
Read more...

‘बिदेसिन बाध्य पार्ने राज्य'

काठमाडौं– युवाले मुलुकभित्रै गरिखान खोजे पनि राज्यको अस्पष्ट नीति तथा अव्यवहारिक संयन्त्रका कारण उनीहरु विदेश रोज्न बाध्य बन्ने गरेको अर्थविद र विश्लेषकहरुले बताएका छन्। विदेशबाट सीप लिएर फर्केका युवाले स्वदेशमै त्यसको प्रयोग गर्न खोजे पनि राज्यले उपयुक्त वातावरण दिन नसकेको…
Read more...

युएईमा प्रधानमन्त्रीले लिए वैदेशिक रोजगारीबारे जानकारी

अवुधावी (युएइ)– प्रधानमन्त्री सुशील कोइरालाले ६ मुलुकमा कार्यरत नेपाली कुटनीतिज्ञसँग वैदेशिक रोजगारमा गएका नेपालीले झेल्दै आएका समस्या र सरकारका तर्फबाट तत्काल सम्बोधन गरिनुपर्ने विषयवस्तुबारे जानकारी लिएका छन्।
Read more...

६ राष्ट्रमा घरेलु कामदार पठाउन रोक

काठमाडौं- सरकारले नेपाली महिला घरेलु कामदार सबैभन्दा बढी समस्यामा रहेको कुवेतलाई छाडेर मलेसियासहित पाँच खाडीराष्ट्रमा घरेलु कामदार पठाउन रोक लगाएको छ। श्रम तथा रोजगार मन्त्रालयले 'अर्को नीतिगत निर्णय नभएसम्म' भन्दै मलेसिया, कतार, युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, बहराइन र साउदी…
Read more...

वैदेशिक रोजगारमा ठगीमा डेढ अर्ब बराबरको दाबी

काठमाडौं-गत आर्थिक वर्षमा वैदेशिक रोजगारका क्रममा करिब १ अर्ब ३६ करोड ठगी भएको उजुरी परेको छ। एक वर्षको अवधिमा वैदेशिक रोजगार विभागमा २५ सय ५१ निवेदनमा १ अर्ब ३४ करोड ४५ लाख १ हजार ५ सय ५३ रकम बराबर बिगो…
Read more...

श्रम सम्झौता मस्यौदा ३ देशलाई

काठमाडौं-सरकारले तीनवटा देशसँग श्रम सम्झौता गर्न यसको संशोधित मस्यौदा दोस्रोचोटि पठाएको छ। लामो समयदेखि श्रम सम्झौता गर्न पहल भएका मुलुक साउदी अरब, कुवेत र मलेसियामा संशोधित मस्यौदा पठाएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए।
Read more...
Subscribe to this RSS feed