15 Kartik, 2071 |
Menu

नागरिक शनिबार

फारसी भूमिकी बघिनी

फारसी भूमिकी बघिनी

पक्कै पनि तिमीले मलाई जिउँदै जलाउन चाहेका छौ अथवा ढुंगाले हानी–हानी मार्न खोजेका छौ, तर, तिम्रो हातको त्यो सलाई वा ढुंगाले मलाई चोट पुर्यानउने शक्ति गुमाइसकेको छ।

माया मिठो बन्दीपुरको

माया मिठो बन्दीपुरको

हरिया डाँडा, दूधे हिमाल, चिसो हावा, मन्दिर अनि जातजातिका अनुहार। बन्दीपुर जतिपटक पुगे पनि धीत मर्दैन। मोहनी लगाउँछ त्यो पहाडी थुम्कोले।

खहरे

खहरे

कलेजको क्यान्टिन ।दायाँ छेउ किहजोआज शून्य छ । एकदमै उराठ । निरीह र शोकमग्न । लाग्छ, आशौच बारेको छ त्यसले । जति नै भीडभाड भए पनि मान्छेहरू त्यो छेउमा जाँदैनन्...

शारीरिक अपांगको सिर्जना

शारीरिक अपांगको सिर्जना

काठमाडौ‌‌-सडक किनारमा मागेर खानेहरूको कथा आ–आफ्नै छ। जन्मिँदै शारीरिक अपांगता भएका १९ वर्षीय आनन्दकुमार पासवानले भने कसैसँग हात थाप्नुपरेको छैन। उनका दुवै हातका कुहिनादेखि तलको भाग र दायाँ खुट्टा छैन।...

देश एउटै, दुनियाँ दुइटा

जाडो महिना । आइतबारको बिहान । राजधानीको जोरपाटीस्थित चामुन्डा उच्च माविका ११ र १२ कक्षाका विद्यार्थी त्यो चिसो बिहानीमा मलाई पर्खिरहेका थिए । र, म बोलाइएको थिएँ विद्यार्थीसँग नेपाली पत्रकारिता र साहित्यका बारे डेढ घन्टाजति अन्तरक्रिया गर्न । ‘गेस्ट लेक्चरर’…
विस्तृतमा

खहरे

कलेजको क्यान्टिन ।दायाँ छेउ किहजोआज शून्य छ । एकदमै उराठ । निरीह र शोकमग्न । लाग्छ, आशौच बारेको छ त्यसले । जति नै भीडभाड भए पनि मान्छेहरू त्यो छेउमा जाँदैनन् । जान रुचाउँदैनन् वा त्यो कसैका लागि रिजर्भ गरिएको छ।
विस्तृतमा

सेतो सारी लगाउने रहर

दस वर्षको उमेर छँदै ममा एउटा सपना हुर्कियो– कवि बन्ने । घर नजिकै सालका रूखको घना जंगल फाँडेपछि वन विभागले वृक्षरोपण गरेको थियो । दिनभर त्यही नर्सरीमा खेल्न जान्थेँ म । हुर्कंदै गरेका सिसौका रूख, हरियो चउर मेरा निम्ति प्रिय…
विस्तृतमा

हरायो !

चारपासे मेरा चर्चरे काका सधैं चर्चर गरिरहन्छन् । चिया पसलमा उनको चुरीफुरी देख्दा लाग्दछ– उनी नै यस संसारका सर्वज्ञाता हुन् । उनीभन्दा जान्ने–सुन्ने यस संसारमा अरू कोही छैन ।’शनिबारको एक बिहान चर्चरे काका र मेरो जम्काभेट भयो । आफ्नो चरित्र…
विस्तृतमा

सरलतामा सुन्दरता

अभावै अभावमा बाँचेको युवक आमूल परिवर्तन र मुक्तिको सपना देख्दै ‘छापामार’ बन्छ । माओवादी सेनामा भर्ती हुनुअघि उसले आमासँग तीन सय रुपैयाँ मागेर गोल्डस्टार जुत्ता किन्छ । परिवारसँग बिदावारी भएर लडाइँको मोर्चामा सामेल हुन्छ । तराई–मधेस, पहाड र हिमालका दूरदराजमा…
विस्तृतमा

साइकलमा तीन दिन

हामीले साइकलबाट धेरै यात्रा गर्‍यौं । त्यसमध्ये उत्कृष्ट अनुभव मिलेनियम साइकल यात्राको रह्यो । वैशाख १ गतेलाई स्वागत गर्न हामी त्यहाँ पुगेका थियौं । ०७० चैत २९ मा हाम्रो यात्रा सुरु भयो । साइकल सिटी पोखराका अध्यक्ष कमलमोहन कोइरालाको अगुवाइमा…
विस्तृतमा

पहाडी सर्दार

लखनऊ-अढाइ मिटर सेतो रङको पट्का, सात मिटर हल्का पहेँलो रङको पगरी । झुस्स दाह्री पालेका । ‘सर्दार’ उनलाई बोलाउने नाम । स्वभावैले उनलाई देख्ने सबैले पञ्जाबी ठान्छन् । उनीसँग जान्ने पञ्जाबी भाषामै कुरा गर्छन् । नभए हिन्दीमा । तर जब…
विस्तृतमा

‘उहिले भकारी ओईरिन्थ्यो,अहिले ‘दाना’ झर्दैन’

सारंगीको तार चुडीएको महिनौ भैसक्यो । तुलसीपुर रक्षाचौरका कबिराम गन्धर्व (६५)का औँलाले सारंगीमा चाल मार्न छोडीसके । घरको तलामा झुण्ड्याईएको थोत्रो सारंगीको तार ‘फेर्न’कबिरामलाई मन छैन अब । ‘तार फेरेर के गर्नु हजुर? यसको धुनले ‘दाना’(अन्न) झर्दैन ।’कबिरामले भने।
विस्तृतमा

चिरिच्याँट्ट सिँगापुर

केही दिनलाई काठमाडौं छाडेर बाहिर जान रमाइलो लाग्छ। सधैंको भागाभागबाट दुई–चार दिन भए पनि मुक्ति मिल्ने कुराले मन फुरुङ्ङ थियो। पहिलो औपचारिक भ्रमण नै सिंगापुर थियो । त्यसैले झनै पुलकित भएको थिएँ। हामी सामसुङ नेपालको सौजन्यमा त्यहाँ जाँदै थियौं।
विस्तृतमा
Subscribe to this RSS feed