Monday 16 Bhadra, 2071 |
Menu

विचार

(0 votes)

विद्युत्को महसुल

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलमा सरदर २० प्रतिशत वृद्धि गर्ने प्रस्ताव अगाडि सारेको छ। विगत ११ वर्षदेखि विद्युत् महसुल वृद्धि नभएको र यसबीच कर्मचारीको तलबलगायत सबै क्षेत्रमा प्राधिकरणको घाटा कहालीलाग्दो गरेर बढेकाले महसुल बढाउनुपर्ने तर्क प्रस्तावमा गरिएको छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

मोदी भ्रमणको अनुगमन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपाली जनमानसमा धेरै ठूलो उत्सुकता थियो। नहोस् पनि किन तीनतिर सीमा जोडिएको छिमेकी भए पनि भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा नआएकोे १७ वर्ष बितिसकेको रहेछ। मोदी प्रधानमन्त्री हुनासाथ पहिले त दक्षिण एसियाली सहयोग संगठन (सार्क)…
विस्तृतमा पढ्नुस्
(0 votes)

गरिबीको चित्रमा संकटको छायाँ

राजनीति र राज्य सञ्चालनको मैदानमा देखिएको गैरजिम्मेवारीपनको पराकाष्ठाले दुःखी नबनाएको साधारण नागरिक कमै होलान् तर चुच्चे ढुंगो उही टुंगो भनेझैँ मुलुक अझै पनि तिनै नेताको वरिपरि घुमिरहेको छ। यो आलेख पनि त्यसबाट मुक्त छैन। संविधान लेख्ने क्रममा अहिले दलहरु सहमतिको…
विस्तृतमा पढ्नुस्
(0 votes)

साहित्यका अराजक सम्राट्

'विवस्त्र’ नेपाली भाषामा खासै प्रयोग नभएको संस्कृत शब्द हो। नेपाली बृहत् शब्दकोशमा यस विशेषणलाई स्वतन्त्ररूपमा नराखी 'विवसन/विवस्त्र’ लेखिएको छ। 
विस्तृतमा पढ्नुस्
(0 votes)

अपांगता र वर्तमान अवस्था

अपाङ्गता जन्मजात तथा जन्मपश्चात जुनसुकै समयमा पनि हुन सक्छ। हाम्रो समाजमा अहिले पनि अपाङ्गता हुनुलाई पूर्वजन्मको पाप भन्ने अन्धविश्वास छ। यही अन्धविश्वासका कारण अपाङ्गता भएका धेरैजसो व्यक्तिलाई समाजमा हुने विभिन्न कार्यमा सहभागी गराइँदैन। आफ्नो इज्जत, मान सम्मान गुम्ने डरले कतिपय…
विस्तृतमा पढ्नुस्
(0 votes)

पिछडा वर्गमा दाइजो

'आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक एवम् सांस्कृतिकरूपमा पछि परेका आदिवासी/जनजाति तथा दलितको सूचीमा नपरेका जातजातिलाई पिछडा वर्ग (ओबिसी) भनिएको छ। यस वर्गमा पर्ने जातजातिका मान्छेको स्वभाव अलि रुखो किसिमको र आफू–आफूमै लड्ने लडाकु स्वभावको हुन्छ भने यिनीहरु समतल भूमिमा बस्न मन…
विस्तृतमा पढ्नुस्
(0 votes)

निःशुल्क औषधिको उपादेयता

जनस्वास्थ्यप्रति चासो राखेर सरकारले गरेको ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने निर्णय सराहनीय छ। यसरी निःशुल्क उपलब्ध गराइने औषधिमा उच्च रक्तचाप, मधुमेह, मनोरोगजस्ता दीर्घरोगका औषधि पनि समावेश गरिन’ झन् प्रशंसनीय छ। 
विस्तृतमा पढ्नुस्
(0 votes)

'को' आयो कि 'के' गर्‍यो?

'को'सँग मतलब गर्ने कि 'के'सँग मतलब गर्ने? अर्थात्, आँप खाने कि रुख गन्ने? हाम्रो समाजमा कुनैपनि विषयमा आफ्ना धारणा प्रकट गर्ने वा गर्न सक्नेमध्ये अधिकांशको मतलब कोसँग हुन्छ, केसँग हुँदैन। समाज आँप खानभन्दा रुख गन्न बढी चासो राख्ने हुनाले आँप…
विस्तृतमा पढ्नुस्
(0 votes)

प्रचण्डको संयन्त्र मोह

उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व पाएमात्र संसद् चल्न दिने एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को 'धम्की' पछि राजनीतिक दलका नेताहरू यस विषयमा छलफल गर्न व्यस्त छन्। संसद् चल्न नदिने चेतावनीका रूपमा आएको यो धम्की आफ्नो 'देखिने' भूमिकाबिना संविधान निर्माण गर्न पाइँदैन…
विस्तृतमा पढ्नुस्
(0 votes)

शिक्षा सुधारको रामवाण

तालाबन्दी, हड्ताल, बन्द, राजनीतिक हस्तक्षेप, अव्यवस्थित परीक्षा प्रणाली जस्ता विभिन्न विषयले विवादित शिक्षा क्षेत्रभित्र सरकारी शिक्षाको सुधार एवं स्तरोन्नति अनवरत् चल्ने एउटा बहस हो। यहाँ विश्वविद्यालयदेखि शिक्षाका प्रारम्भिक एकाइसम्म थुप्रै समस्या छन्। विद्यालयस्तरको सरकारी शिक्षा विश्वविद्यालय स्तरभन्दा निकै क्षीण र…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed