Monday 18 Falgun, 2071 |
Menu

राजनीति

HUB

निर्वाचन आयोगमा एमाले-माओवादी विवाद, प्रहरी परिचालन

(5 votes)
काठमाडौं – निर्वाचन आयोगमा दल दर्ता गर्ने विषयमा एकीकृत नेकपा माओवादी र नेकपा एमालेका केन्द्रीय नेताहरुबीच विवाद भएको छ। आफू निर्वाचन आयोग पहिले पुगेको र पहिलो दर्ता आफ्नो पार्टीको हुनुपर्ने दावी एमाले र माओवादी दुबैले गरेपछि विवाद चर्किएको थियो।

विवादसँगै झडप हुनसक्ने भएपछि निर्वाचन आयोगमा प्रहरी परिचालन गरिएको छ। को पहिले आएको र कसको नाम सूचीको पहिलो स्थानमा हुने भन्ने विषयमा केन्द्रीय नेताहरुबीच नै हात हालाहालको स्थित बनेपछि प्रहरी परिचालन गरिएको हो। प्रहरीका अनुसार अहिले सम्वन्धित व्यक्तिबाहेक अरुलाई बाहिर निकालिएको छ। दुबै दलका ४०-५० जना दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।

'सहमति नभए प्रक्रियाबाटै टुंगो'

काठमाडौं- प्रमुख राजनीतिक दलहरूबीच सहमति नभए अब बस्ने संविधानसभा बैठकले बहुमतीय प्रक्रियालाई नै टुंगोमा पुर्यारउने भएको छ। विपक्षी दलले एक साताभित्र सहमति नभए अर्को चरणको आन्दोलनमा जाने बताएपछि संविधानसभा सचिवालयले...

अख्तियार प्रमुख सुशासन समिति गएनन्

अख्तियार प्रमुख सुशासन समिति गएनन्

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की संसदीय समितिले बोलाएको बैठकमा अनुपस्थित भएका छन्। एक साताअघि समितिको बैठकमा उपस्थित हुने जनाएका कार्की आइतबार सुशासन तथा अनुगमन समिति र विकास...

मैनाली र सुब्बा केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेले राधाकृष्ण मैनाली र विजय सुब्बालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। स्थायी कमिटीको बैठकले आइतबार मैनाली र सुब्बालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो। नेकपा मालेको संस्थापक नेतामध्येका मैनाली...

मैनाली र सुब्बा केन्द्रीय सदस्य

काठमाडौं– नेकपा एमालेले राधाकृष्ण मैनाली र विजय सुब्बालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। स्थायी कमिटीको बैठकले आइतबार मैनाली र सुब्बालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो। नेकपा मालेको संस्थापक नेतामध्येका मैनाली...

संविधानसभाको प्रक्रिया अघि बढाउने कांग्रेस एमाले सहमति

काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले संविधान निर्माण प्रक्रिया अघि बढाउन एकीकृत माओवादी नेतृत्व मोर्चासँग सघन वार्ता र छलफल अघि बढाउने निर्णय गरेका छन्। माओवादी नेतृत्वको मोर्चासँगको...

संविधान सभा असफल हुन दिन्नौ : देउवा

नेपालगन्ज-नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान सभालाई असफल हुन नदिने बताएका छन्। सहमति नभएपनि प्रक्रियाको माध्यमबाट संविधान सभाले संविधान बनाएरै छाड्ने उनको भनाई छ।

मुम्बईमा भट्टराईले भने: युद्धको पक्षमा छैनौ

मुम्बईमा भट्टराईले भने: युद्धको पक्षमा छैनौ

काठमाडौं-एकीकृत नेकपा (माओवादी)का बरिष्ठ नेता बाबुराम भट्टराईले आफूहरु युद्धको पक्षमा नभए पनि जनताको हक–अधिकार खोसिएको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्। भारतको मुम्बईमा अखिल भारत नेपाली एकता मञ्चको एकताको सातौं...

वार्तामा बस्न तयार छौं : दाहाल

वार्तामा बस्न तयार छौं : दाहाल

काठमाडौं–एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार राजधानीमा ३० दलीय मोर्चाले निकालेको र्यामलीका क्रममा झडपमा परी घाइते भएका नेता तथा कार्यकर्तासँग आज अस्पताल पुगी भेट गरेका छन्।