23 Magh, 2072 |
Menu

समाज

नागरिककर्मी तिवारी सम्मानित

मोरङ– नेपाल पत्रकार महासंघ मोरङको १२ औं साधारण सभामा पाँच जना पत्रकारलाई सम्मान गरिएको छ। महासंघको पथरीमा शनिबार भएको साधारणसभामा नागरिक दैनिकको पूर्वेली संस्करणका स्थानीय सम्पादक अजित तिवारी सहित पाँच जना सम्मानित भएका छन्।
Read more...

इराकमा नेपाली युवती अलपत्र

धरान- श्रीमानसँग सम्बन्ध बिच्छेद गरेपछि हसुनपुर ४, भोजपुरकी १९ बर्षीय मनिषा राई भविष्य सुनिश्चत गर्न कतार वा दुबईमध्ये कुनै एक देशमा जान चाहन्थिन्। वैदेशिक रोजगार कम्पनीको चक्कर लगाउँदै गर्दा उनी मानव तस्करी गर्ने गिरोहको फन्दामा परिन्।
Read more...

शुक्रबार रातिकाे परकम्पबाट ७१ जना घाइते

काठमाडौँ-शुक्रबार राति १०ः०५ बजे सिन्धुपाल्चोक हेलम्बु तार्केघ्याङ आसपास केन्द्रबिन्दु भएर गएको ५.५ रिक्टर स्केलको परकम्पका कारण काठमाडौँ उपत्यकामा ७१ जना घाइते भएका छन्।
Read more...

दुर्घटनाका मृतकमध्ये ५ को सनाखत(अपडेट)

नुवाकोट– नुवाकोटको मदनापुर–८ केउरेनीमा शनिबार भएको माइक्रो बस दुर्घटनाका ८ मृतक मध्ये ५ जनाको सनाखत भएको छ।
Read more...

माइक्रो बस दुर्घटना, ८ सैनिकको मृत्यु, ६ घाइते

नुवाकोट–काठमाडौंबाट त्रिशुलीतर्फ आउँदै गरेको माइक्रोबस नुवाकोटको मदानपुर–८ केउरेनीमा दुर्घटना हुँदा नेपाली सेनाका ८ जना सैनिकको मृत्यु भएको छ। शनिबार दिउसो भएको उक्त दुर्घटनामा ६ जना घाइतेको उद्दार पछि उपचारका लागि काठमाडाैं पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। बसमा…
Read more...

कँडेलको जापानमा दुर्घटनामा मृत्यु

टोकियो (जापान)-रोजगारीका लागि जापान आएका बागलुङ गल्कोट– ९ काँडेवासका २१ वर्षीय ओमकार कँडेलको मृत्यु भएको छ।
Read more...

४६ देखि ६० लटका बाइकलाई सोमबार पेट्रोल(पम्पहरुको सूची)

काठमाडौं– नेपाल आयल निगमले ४६ देखि ६० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई २५ गते सोमबार पेट्रोल वितरण गर्ने भएको छ। 
Read more...

तातोपानीका दुर्इ नयाँ मुहान फेला, स्नान कुण्ड बनाउने तयारी

बाबियाचौर(म्याग्दी)– बेनी नगरपालिका–१३ मा थप दुई वटा प्राकृतिक तातोपानीको मुहान भेटिएको छ।
Read more...

अरब सागरमा न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा खराबी

काठमाडौँ-अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ। न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर मौसम बद्ली हुनुका साथै केही चिसो महसुस भएको छ।
Read more...

टहरा होइन घर बनाइदेऊ

गोरखा- जिल्लाको सौरपानी–८ की मनकुमारी गुरुङलाई यसपालिको जाडोयामभर कहिल्यै न्यानो महसुस भएको छैन। लुगलुग काँप्दै उनी दिनरात बिताउँछिन्। घाम नलाग्दा जाडो बढेको छ। 'अघिल्ला वर्ष पनि पानी पर्थ्यो, जाडो उत्तिकै हुन्थ्यो', टहरोछेउ उभिएर उनले भनिन्, 'ढुंगामाटोकै कच्ची घर भए पनि…
Read more...

गोली प्रहारबाट महतो घाइते

सिराहा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमलापुल नजिक मोटरसाइलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को मोटरसाइलमा सवार एक जनालाई अन्धाधुन्ध गोली प्रहार गरेका छन्।
Read more...

दुर्घटनामा एकको मृत्यु दुई घाइते

लहान-पुर्व पश्चिम राजमार्गको लहान -३ मा सुक्रवार राति जिप दुर्घटनामा एकजनाको मृत्युा भएको छ । स१च ७७१ नम्बरको जिप पल्टेर दुर्घटना हुँदा लहान-३ का बिरेन्द्र महतोको मृत्युf भएको ईलाका प्रहरी कार्यालय लहान् का डिएसपी उमा प्रसाद चतुर्बेदी ले जानकारी दिए।
Read more...

५.५ रेक्टरको भूकम्पले राजधानी हल्लायो, सर्वसाधारण घरबाहिर

काठमाडौं-राजधानीमा गए राति भूकम्पको धक्का महसुस गरियो। गोरखा भूकम्प गएको १० महिना बित्न लाग्दासमेत परकम्प आउने क्रम रोकिएको छैन।
Read more...
Subscribe to this RSS feed