15 Kartik, 2071 |
Menu

समाज

गुच्चा आकारमा रक्तचन्दन तस्करी

(2 votes)
काठमाडौं – गुच्चा आकारमा तयार पारेर चीनको तिब्बत लैजाने तयारीमा रहेको ठूलो परिणामको रक्तचन्दन प्रहरीले पक्राउ गरेको छ। रक्तचन्दन काठ नै तस्करी हुँदै आएकोमा तस्करले नयाँ उपाय प्रयोग गर्न थालेको भेटिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरीको सिंहदरबार प्रभागले राजधानीबाट खासातिर लैजाने तयारीमा रहेको रक्तचन्दन पक्राउ गरेको हो। रक्तचन्दनसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हिमपातको मौका छोप्दै बर्सेनि तस्करी

हिमपातको मौका छोप्दै बर्सेनि तस्करी

महेन्द्रनगर-असोज अन्तिम सातातिर तस्करले दार्चुलाको तिंकर नाका हुँदै बाघको छालाहाडसहितको सात भारी आखेटोपहार तिब्बतको ताक्लाकोट पुर्याेए। यसको साताअघि मात्र सीमा प्रहरी चौकी तिंकरमा कार्यरत प्रहरी एक दिनवरको ब्यास गाविसको सीतापुल...

ग्रामीण सडकमा पर्मिटबिनै गाडी

बागलुङ-जोखिमपूर्ण ग्रामीण कच्ची सडकमा सवारी गुडाउँदा असोज पहिलो साता म्याग्दीको हिस्तानमा १३ जनाको ज्यान गयो। रुट पर्मिट नभएको बेनी—राम्चे सडकमा जबर्जस्ती सवारी चलाउँदा ठूलो मानवीय क्षति भएको म्याग्दीका प्रहरी नायव...

द्वन्द्वपीडितले राहत पाएनन्

द्वन्द्वपीडितले राहत पाएनन्

पर्वत-आँखा लागेको मात्रै हुन्छ। एक्कासि झस्किएर बर्बराउन थाल्छिन्, कुस्मा–११ की पार्वती गिरी– ‘बाबु, तिमी कहाँ छौ?' पत्नीको बिलौना सुनेर देव गिरी सम्झाउन थाल्छन्– ‘अब नरोऊ, सबै फल पाक्न पाउँदैनन्, चित्त...

कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

बागलुङ-कालीगण्डकी नदीमा मुलुककै सबैभन्दा उचाइको झोलुंगे पुल निर्माण गरिएको छ। बागलुङको दक्षिणी क्षेत्रका करिब एक दर्जन गाविसलाई नारायणस्थान कैयाबाट पर्वत सदरमुकाम कुस्मा जोड्न पुल निर्माण गरिएको हो। पुल बनेपछि डेढ...

मकवानपुर बस दुर्घटना: इलाममा शोक

इलाम-पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको बसामाडी गाविसको बस्तीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ९ जनाको परिवारमा रुवावासी मच्चिएको छ। दुर्घटनाको खबरले झिसमिसेबाटै ब्युँझिएको इलाम शोकमा डुबेको छ।

रारातालबाट नौबुँदे जलवायु घोषणा

रारातालबाट नौबुँदे जलवायु घोषणा

राराताल (मुगु)-रारातालको किनारमा शुक्रबार सम्पन्न जलवायु परिवर्तनसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलनले जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट हिमाली र पहाडी क्षेत्रका समुदाय आक्रान्त भएको स्विकार्दै विश्वका विकसित र शक्तिशाली मुलुकलाई तत्काल समस्या सम्बोधन...

विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

सिन्धुपाल्चोक– नेपालमा विपद् व्यवस्थापनका लागि छुट्टै स्वतन्त्र निकायको आवश्यकता विज्ञले औंल्याएका छन्। कान्ले पहिरोको स्थलगत अध्ययनपछि सरकारलाई बुझाइएको प्रतिवेदनमा भूगर्भविद्ले प्रधानमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन मन्त्रालय वा निकाय गठन गर्न सुझाएका...

जर्मनी जाने विद्यार्थी बढे

काठमाडौं– नेपालबाट जर्मनीका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बर्सेनि बढ्दै गएको छ। अघिल्लो वर्ष ९ सयभन्दा बढी नेपाली विद्यार्थी भित्र्याएको जर्मनीले यस वर्ष (सन् २०१४) १...