Wednesday 13 Jestha, 2072 |
Menu

समाज

पुलबाट खसेर बारामा एक जनाको मृत्यु

  • मङ्गलबार १७ बैशाख, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(0 votes)
बारा - बाराको कुडवा-८ मा पर्ने तियर खोलाको पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। अमरपट्टी-५ घर भएका विसुनदयालप्रसाद यादवले चलाएको साइकल पुलमा ठोक्किँदा उनी आज बिहान ७ बजे पुलबाट तल खसेका थिए।
भारतको विहार रेगनियाबाट अमरपट्टी जान लागेका यादवको साइकल अनियन्त्रित भएर पुलको रेलिङ्गमा एक्कासी साइकल ठोक्किँदा पुलबाट तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
फेसबुकमा छिमेकी महिलाको अकाउन्ट बनाएर अश्लिल सन्देश राख्ने पक्राउ

फेसबुकमा छिमेकी महिलाको अकाउन्ट बनाएर अश्लिल सन्देश राख्ने पक्राउ

काठमाडौं—फेसबुकमा छिमेकी महिलाको नाममा नक्कली अकाउन्ट बनाएर अश्लिल सामग्री पोस्ट गर्ने एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। सो अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका ८ बस्ने ३३ वर्षीय उत्तम खड्कालाई प्रहरीले...

भूकम्पको त्राससँगै श्रृंखलावद्ध चोरी

चितवन–भूकम्पको पीडामा आहत भएका स्थानीयको पीडाको मौका छोपेर विगत केही साता देखि चितवनमा श्रृंखलाबद्ध आक्रमण र चोरीका घटना हुन थालेका छन् । बुधबार जिल्लामा गोलीकाण्डसम्मको घटना हुन पुगेपनि जनजिवन नै...

नेपाल–भारत मेडिकल एशोसियसनबीच ७ बुँदे सहमति

काठमाडौं– बैशाख १२ र २९ गते आएको महाभूकम्पबाट महामारी हुने खतरा रहेको औल्याउँदै नेपाल मेडिकल एशोसियसन र इण्डियन मेडिकल एशोसियसनले छिट्टै संयुक्त घुम्ती स्वास्थ्य शिविर (मोवाइल हेल्थ क्याम्प) सञ्चालन गर्ने...

एक घन्टामा तीनवटा धक्का

काठमाडौं– १२ बैशाखको महाभूकम्पको परकम्पन जाने क्रम रोकिएको छैन । बुधबार एक घन्टाकाेबीचमा तीनवटा परकम्पन गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार एक बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई...

बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

वीरगन्ज(पर्सा)- पर्साको बिन्दवासिनीमा बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भेडियाहीबाट वीरगन्जतर्फ आउँदै गरेको ग१ख १४६४ नम्बरको यात्रुबाहक बसबाट लडेर पर्साको भीष्वाकाल रिजवान आलमको मृत्यु भएको हो।

अाफैँले पालेको गाई बध गर्ने कारागार चलान

बागलुङ- घरमै पालेको गाई बध गरेको आरोपमा पक्राउ परेका बिनामारे–९ का २७ वर्षीय शेरबहादुर दर्जी पूर्पक्षका लागि कारागार चलान भएका छन्।

फेसबुकमार्फत रकम जुटाएर वास्तविक पीडितलाई

फेसबुकमार्फत रकम जुटाएर वास्तविक पीडितलाई

पोखरा–'भाई नेपालमा ठूलो भूकम्प गएछ, तिमी मेरो घर गएर आमासँग १ लाख लिएर जाऊ अनि वास्तविक पीडितलाई राहत देऊ' वैशाखको १२ गते भूकम्प गएको भोलिपल्टै छोरेपाटनका मोहनराज बराललाई लन्डनबाट फेसबुकमा...

स्नातक तेस्रो वर्षको परीक्षा जेठ ३१ देखि (तालिकासहित)

काठमाडौं–वैशाख १२ गते गएको महाभूकम्पपछि स्थगित गरिएको स्नातक तेस्रो वर्षको परीक्षा जेठ ३१ देखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीषा नियन्त्रण कार्यालय बल्खुले वैशाख १६, २४ र २५...