Sunday 5 Ashwin, 2071 |
Menu

खेल

एकै दिन ३५ गोल

एकै दिन ३५ गोल

चितवन- नारायणगढ क्याम्पाचौरमा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा बिहीबार गोलको वर्षा भएको छ। समूह चरणअन्तर्गतका दुई खेलमा ३५ गोल भएको छ। विपक्षी टिम गोल गर्न असफल भए।

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

पेरिस- जेरोम बोटिङ र क्लास यान हुन्टेलारले बुधबार गोल गरेपछि जर्मन क्लबहरुका लागि यो हप्ता च्याम्पियन्स लिग समूह चरणमा इङलिस विपक्षीविरुद्ध सुखद रहयो। बोटिङले च्याम्पियन्स लिग इतिहासमै पहिलो व्यक्तिगत गोल...

नेपालगन्ज र बैतडीको जित

नेपालगन्ज र बैतडीको जित

काठमाडौं- नेपालगन्जले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटमा बुधबार वीरगन्जलाई २४ रनले पराजित गरेको छ। टोलीको यो लगातार दोस्रो जित हो। अघिल्लो दिन नेपालगन्जले बैतडीलाई २३ रनले हराएको थियो। सैनिक स्कुल मैदान...

  1. फुटबल
  2. क्रिकेट
आर्मी समुह विजेता

आर्मी समुह विजेता

चितवन– नारायणगढमा जारी वेस्टर्न युनियन महिला लिग फुटबल प्रतियोगिताको शनिबार त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गरेको छ। जितसँगै आर्मी क्लब समूह ‘ख' को विजेता बनेको छ। एपिएफ समूह उपविजेता बन्यो।

यु–१९ क्रिकेट वर्षाले प्रभावित

काठमाडौं– वर्षाले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको तीनै खेल रद्द पारेको छ। यसले बैतडी र विराटनगरलाई सेमिफाइनल पुर्याोउन ठूलो भूमिका खेल्यो।

टेनिस पुरुष टिम इभेन्टमा नेपाल पराजित

काठमाडौं– दक्षिण कोरियाको इन्चोनमा भइरहेको १७ औं एसियाली खेलकुदको ब्याडमिन्टन पुरुष टिम इभेन्टमा नेपाल भारतसँग पराजित भएको छ। केही बेरअघि सम्पन्न खेलमा नेपाल ३–० ले पराजित भयो ।
विस्तृतमा पढ्नुस्

१७औं एसियाली खेलकुद: झरना पदक नजिक

इन्चोन-उसुकी झरना गुरुङले नेपाललाई इन्चोन एसियाडबाट पदकको आशा दिलाएकी छन्। १७औं एसियाली खेलकुदको उसु सान्सौंमा विजयी सुरुआत गर्दै झरना ५२ केजी तौल समूहको क्वार्टरफाइनल पुगेकी छन्। अर्को खेल जिते झरनाले कांस्य पदक पक्का गर्नेछिन्।
विस्तृतमा पढ्नुस्

आर्मी समुह विजेता

चितवन– नारायणगढमा जारी वेस्टर्न युनियन महिला लिग फुटबल प्रतियोगिताको शनिबार त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गरेको छ। जितसँगै आर्मी क्लब समूह ‘ख' को विजेता बनेको छ। एपिएफ समूह उपविजेता बन्यो।
विस्तृतमा पढ्नुस्

रामहरि नयाँ मिस्टर हिमालय

काठमाडौं-नेपाल व्यायाम मन्दिर, ज्याठा, काठमाडौंका रामहरि खनालले पाँचौं मिस्टर हिमालय राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
विस्तृतमा पढ्नुस्

नोर्बु र लोब्साङ च्याम्पियन

काठमाडौं– कार्ल्सबर्ग गल्फ सिरिजमा क्याप्टेन नोर्बु शेर्पा नेट र लोब्साङ टासी ग्रोसतर्फ च्याम्पियन भएका छन्।
विस्तृतमा पढ्नुस्

भूमि र सरिता म्याराथन विजेता

काठमाडौं– भूमिराज राई र सरिता वासी शनिबार राजधानीमा आयोजित आठौं काठमाडौं म्याराथन च्याम्पियन बनेका छन्। नेपाल पुलिस क्लबका भूमिले २ घन्टा २६ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेका थिए।
विस्तृतमा पढ्नुस्

भद्रकाली सामुदायिक च्याम्पियन

धादिङ-भद्रकाली सामुदायिक विकास समाजले त्रिशुली किनारमा जारी पाचौं रेडबुल कप जिल्लास्तरीय फुटबल प्रतियोगिता जितेको छ।
विस्तृतमा पढ्नुस्

यु–१९ क्रिकेट वर्षाले प्रभावित

काठमाडौं– वर्षाले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको तीनै खेल रद्द पारेको छ। यसले बैतडी र विराटनगरलाई सेमिफाइनल पुर्याोउन ठूलो भूमिका खेल्यो।
विस्तृतमा पढ्नुस्

प्रेसिडेन्ट्स कपमा मनाङको विजयी सुरुवात

काठमाडौं– अनिल गुरुङले निर्णायक गोल गरेपछि लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले एएफसी प्रेसिडेन्ट्स कपमा विजयी सुरुवात गरेको छ। कोलम्बोमा जारी प्रेसिडेन्ट कपमा शनिबार मनाङले घरेलु टोली श्रीलंका एयर फोर्स स्पोर्टस क्लबलाई २–१ ले पराजित गर्‍यो।
विस्तृतमा पढ्नुस्

पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

चितवन– नेपाल पुलिस क्लब र मध्यमाञ्चल महिला राष्ट्रिय लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार नारायणगढ क्याम्पाचौरमा भएको समूह ‘क' अन्तर्गतको खेलमा पुलिसले पुर्वाञ्चललाई ४–० ले पराजित गर्योण। समूहका सबै तीन खेल जितेको पुलिस विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको…
विस्तृतमा पढ्नुस्

युवा फुटबल प्रशिक्षण सुरु

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ग्रास रुट र युवा फुटबल विकास कार्यक्रम शुक्रबारदेखी सुरु गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले एन्फा ग्रास रुटका प्रशिक्षक एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्यलाई फुटबल हस्तान्तरण गर्दै कार्यक्रमको…
विस्तृतमा पढ्नुस्

सिटी स्थिर प्रदर्शनमा केन्द्रित

लन्डन-इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पछिल्लो दुई खेलको प्रदर्शन हेर्ने हो भने टोली डिफेन्डिङ च्याम्पियन जस्तो देखिन्दैन्। तेस्रो चरणको खेलमा सिटी घरेलु मैदानमा स्टोकसँग १–० ले स्तब्ध भएको थियो भने त्यसपछि आर्सनलसँग २–२ को बराबरी नतिजा निकालेको थियो।
विस्तृतमा पढ्नुस्

साविक विजेता सेभियाको जित

पेरिस-सेल्टिक र टोटेनह्यामले बिहीबार युरोपा लिग समूह चरणअन्तर्गत आ–आफ्नो अवे खेलमा बराबरी नतिजामा चित्त बुझाएका छन्।
विस्तृतमा पढ्नुस्

१७ ‍औं एसियाली खेलकुद सुरु ( फोटो फिचर)

इन्चोन-इन्चोन एसियाड मुख्य रंगशालामा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हीले उद्घाटन गरेसँगै १७ औं एसियाली खेलकुद शुक्रबार साँझ औपचारिक रुपमा सुरु भएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed