Nagarik News - Nagarik News - अन्तर्वार्ता http://www.nagariknews.com Thu, 24 Jul 2014 20:06:44 +0545 en-gb राजनीति अदालतले, प्रशासन अख्तियारले चलाउँछ http://www.nagariknews.com/interview/story/21065.html http://www.nagariknews.com/interview/story/21065.html महेन्द्रबहादुर पाण्डे
त्रिभुवन विश्वविद्यालयमा २० वर्ष अंग्रेजी पढाएका महेन्द्रबहादुर पाण्डे परराष्ट्र मन्त्री हुन्। एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका पाण्डे यतिखेर अरु एमाले नेताजस्तै जारी महाधिवेशनमा ब्यस्त छन्। अहिले मुलुकमा यही मन्त्रालयसँग सम्बन्धित राजदूत नियुक्ति, कूटनीतिक आचारसंहिता, नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध, आर्थिक कूटनीति, बदलिँदो विश्व परिस्थिति, परराष्ट्र नीति, सार्क सम्मेलन, भारतीय प्रधान मन्त्रीको नेपाल भ्रमण, विदेशी हस्तक्षेपलगायतका विषय चर्चामा छन्। यिनै विषयका साथ मन्त्रालयको आन्तरिक पाटो र महाधिवेशनमा समेत केन्द्रित भई नागरिकका सुरेन्द्र पौडेल र पाण्डेबीच भएको कुराकानी:
]]>
no-spam@nagariknews.com (नागरिक) अन्तर्वार्ता Fri, 11 Jul 2014 08:56:49 +0545
'नीतिगत विषयमा सहमति महत्वपूर्ण' http://www.nagariknews.com/interview/story/21019.html http://www.nagariknews.com/interview/story/21019.html 'नीतिगत विषयमा सहमति महत्वपूर्ण'
काठमाडौं- राजधानीमा जारी नेकपा एमालेको नवौं महाधिवेशनले 'अबको एमाले' कुन दिशातिर जाला भन्ने विषयमा केही नेताहरुसँग छलफल गरेका छन्। एमाले नेता विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुषाल, प्रकाश ज्वाला र कोकर्ण विष्टसँग गरेको कुराकानी पढ्नुस्:
]]>
no-spam@nagariknews.com (नागरिक संवाददाता) अन्तर्वार्ता Thu, 10 Jul 2014 09:28:41 +0545
एमालेमा जो आए पनि सत्ता समीकरणमा फरक पर्दैन : महत http://www.nagariknews.com/interview/story/20710.html http://www.nagariknews.com/interview/story/20710.html अर्थमन्त्री रामशरण महत
रामशरण महत नेपाली कांग्रेसका प्रभावशाली नेता र अर्थ मन्त्री हुन्। नेपालको आर्थिक उदारीकरणका अगुवा महत निजी क्षेत्रको अगुवाईमा आर्थिक विकास गर्नुपर्छ भन्ने मान्यता राख्छन्। महत अर्थ मन्त्री हुनेबित्तिकै निजी क्षेत्रमा उत्साह आउने र सेयर बजारमा उछाल आउँछ। उनी अर्थ मन्त्री भएपछि पहुपक्षीय दाताले सहयोगको राशि बढाएका छन् भने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले पचास अर्ब बराबरको स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न स्वीकृति दिएको छ।
]]>
no-spam@nagariknews.com (नागरिक संवाददाता) अन्तर्वार्ता Fri, 04 Jul 2014 10:26:05 +0545
शीर्ष नेताले कार्यकारी ठाउँ छाडिदिए राम्रो http://www.nagariknews.com/interview/story/20674.html http://www.nagariknews.com/interview/story/20674.html ईश्वर पोखरेल
एमाले महासचिव ईश्वर पोखरेल फेरि पनि महासचिवकै आकांक्षी बनेका छन्। नवौं महाधिवेशन मूल व्यवस्थापन समिति अध्यक्षसमेत रहेका पोखरेलसँग महाधिवेशन तयारी र नेतृत्व हस्तान्तरणका विषयमा गरिएको कुराकानी :



]]>
no-spam@nagariknews.com (नागरिक संवाददाता) अन्तर्वार्ता Thu, 03 Jul 2014 10:53:52 +0545
म अस्वस्थ प्रतिस्पर्धामा छैन : नेपाल http://www.nagariknews.com/interview/story/20339.html http://www.nagariknews.com/interview/story/20339.html म अस्वस्थ प्रतिस्पर्धामा छैन : नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का प्रभावशाली नेता केपी ओली नजिकै आइसकेको नवौँ महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी हुन्। दुवै दावेदारले पार्टीलाई थप प्रभावकारी बनाउन आफ्नो नेतृत्व आवश्यक भएको दाबी गर्दै आएका छन् भने अर्को पक्षले उठाएका एजेन्डाले पार्टी अघि बढ्न नसक्ने उल्लेख गरेका छन्। सहमतिको प्रयासलाई दुवै नेताले खासै महत्व दिएनन् भने अर्को पक्षको प्रचारलाई अतिरञ्जित भन्न पनि बाँकी राखेनन्। यही असार १९ गते काठमाडौंमा हुँदै गरेको महाधिवेशनबारे के भन्छन् त यी दुवै प्रतिस्पर्धी? नागरिकका मणि दाहालले यही विषयको सेरोफेरोमा रहेर दुवै नेतासँग छुट्टाछुट्टै गरेका कुराकानी :
]]>
no-spam@nagariknews.com (मणि दाहाल) अन्तर्वार्ता Fri, 27 Jun 2014 12:46:35 +0545
माधव नेपालका एजेन्डा विषाक्त छन् http://www.nagariknews.com/interview/story/20336.html http://www.nagariknews.com/interview/story/20336.html माधव नेपालका एजेन्डा विषाक्त छन्

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का प्रभावशाली नेता केपी ओली नजिकै आइसकेको नवौँ महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी हुन्। दुवै दावेदारले पार्टीलाई थप प्रभावकारी बनाउन आफ्नो नेतृत्व आवश्यक भएको दाबी गर्दै आएका छन् भने अर्को पक्षले उठाएका एजेन्डाले पार्टी अघि बढ्न नसक्ने उल्लेख गरेका छन्। सहमतिको प्रयासलाई दुवै नेताले खासै महत्व दिएनन् भने अर्को पक्षको प्रचारलाई अतिरञ्जित भन्न पनि बाँकी राखेनन्। यही असार १९ गते काठमाडौंमा हुँदै गरेको महाधिवेशनबारे के भन्छन् त यी दुवै प्रतिस्पर्धी? नागरिकका मणि दाहालले यही विषयको सेरोफेरोमा रहेर दुवै नेतासँग छुट्टाछुट्टै गरेका कुराकानी :

]]>
no-spam@nagariknews.com (मणि दाहाल) अन्तर्वार्ता Fri, 27 Jun 2014 10:08:41 +0545
अध्यक्ष बन्नका लागि ठीक छु : खनाल http://www.nagariknews.com/interview/story/19957.html http://www.nagariknews.com/interview/story/19957.html अध्यक्ष बन्नका लागि ठीक छु : खनाल
नेकपा (एमाले) को चार पटकसम्म मूल नेतृत्वमा रहे अध्यक्ष झलनाथ खनाल। पार्टीमा जतिबेला संकट देखापर्छ त्यहाँ खनालले पार्टीको नेतृत्व गरेका छन्। पार्टीमा अध्यक्ष प्रणाली जाँदा पहिलो पटक आठौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित खनाल सर्वसम्मत भए अझै अध्यक्ष पद लिन आफू सक्षम भएको जिकिर गर्छन्। नवौं महाधिवेशन एकताको महाधिवेशन हुने दावी गर्ने खनालसँग नागरिका लागि उजिर मगरमणि दाहालले गरेका कुराकानी:
]]>
no-spam@nagariknews.com (नागरिक संवाददाता) अन्तर्वार्ता Fri, 20 Jun 2014 11:18:25 +0545
निषेधको संस्कार छोडौं http://www.nagariknews.com/interview/story/19573.html http://www.nagariknews.com/interview/story/19573.html निषेधको संस्कार छोडौं
एमालेभित्र दोस्रो पुस्ताका नेता प्रदीप ज्ञवाली। नवौं महाधिवेशन नजिकिँदै गर्दा उनले प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। अध्यक्ष उमेदवार केपी ओली पक्षधर ज्ञवाली वक्तित्व, लेखनसँगै प्रष्ट वैचारिक धारणा राख्ने नेतामा गनिन्छन्। नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको सेरोफेरोमा रहेर ज्ञवाली र नागरिकका उजिर मगरबीच भएको कुराकानी :


]]>
no-spam@nagariknews.com (नागरिक) अन्तर्वार्ता Fri, 13 Jun 2014 09:50:54 +0545
मिल्ने सम्भावना देख्दिनँ : रघुजी पन्त http://www.nagariknews.com/interview/story/19572.html http://www.nagariknews.com/interview/story/19572.html मिल्ने सम्भावना देख्दिनँ : रघुजी पन्त
पत्रकारिता पृष्ठभूमिका एमाले नेता रघुजी पन्त लामो समय माधव नेपाल नजिक रहेर काम गरेका व्यक्ति हुन्। नेपाल प्रधान मन्त्री हुँदा पनि उनी राजनीतिक सल्लाहकार थिए। अहिले नजिकिँदै गरेको महाधिवेशनमा माधव नेपालको पक्षमा खुलेरै लागेका पन्तसँग महाधिवेशनमै केन्द्रित रही नागरिकका मणि दाहालले गरेका कुराकानी :


]]>
no-spam@nagariknews.com (नागरिक) अन्तर्वार्ता Fri, 13 Jun 2014 09:42:18 +0545
निवृत्त भनेपछि वैधानिकता सकियो http://www.nagariknews.com/interview/story/19195.html http://www.nagariknews.com/interview/story/19195.html निवृत्त भनेपछि वैधानिकता सकियो
प्रकाशचन्द्र लोहनी राप्रपाका चौथो वरियताका नेता मानिन्छन्। त्यसैले उनैले बताएको सहमतिअनुसार महाधिवेशनको चौथो वर्षमा उनी यो दलको अध्यक्ष हुनेछन्। यस अर्थमा लोहनी अध्यक्षको चौथो नम्बरका वैकल्पिक उमेदवार हुन्। तर अध्यक्ष सूर्यबहादुर थापाले यस्तो सहमति नै नभएको बताएपछि दलमा विवाद बढ्दै गएर अन्ततः थापा हटाइएका छन्। लोकेन्द्रबहादुर चन्द अध्यक्ष बनाइएका छन्। के हो त चुरो कुरो? यही प्रश्नमा केन्द्रित रही नागरिकका मणि दाहाल र उनै लोहनीबीच भएको कुराकानी:
]]>
no-spam@nagariknews.com (मणि दाहाल) अन्तर्वार्ता Fri, 06 Jun 2014 09:17:14 +0545