दृश्य

  चन्द्रशेखर कार्की घाम अस् ताउनै लाग्दा पोखराको फेवातालमा डुंगाविहारको आनन्द लिइँदै। हिउँदको ठिहिरोमा अस् ताउँदो घामले पनि न्यायो दिएको महसुस गर्न सकिन्छ। त्यसो त डुंगा सयर गर्नेका लागि कहिल्यै जाडोले छेकेको पाइन्न।…
शैलुङ, दोलखा र रामेछाप जिल्लाको सिमाना। गोरुको जुरो जस्तो सयवटा पहाडको थुम्कैथुम्का। अनि त्यहाँबाट देखिने मनमोहक महाभारत र हिमालयन शृंखला।
आदीवासी जनजातीले समूहले आफ्नो माग पुरा गराउन गत हप्ता गरेको नेपाल बन्दमा आफ्नो सामान बोकेको रिक्सालाई ठेलेर एयरपोर्टतर्फ जाँदै विदेशी पर्यटक। नेपालमा बन्द एउटा क्यालेन्डरमा हुने सार्वजनिक विदा जस्तै छ।
NagarikNews.com