७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री दाहाल खप्तडमा

डोटी–प्रधानमन्त्री पुष्पकमल दाहालले खप्तड क्षेत्रको अवलोकन भ्रमण गरिरहेका छन्। बुधबारदेखि सुदूरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले अहिले दिउँसो अवलोकन भ्रमणकालागि खप्तडमा पुगेका छन् ।
यसअघि आजै दार्चुलास्थित चमेलिया जलबिद्युत आयोजनाको अनुगमन गरेका प्रधामन्त्री दाहाल अहिले नेपाली सेनाको हेलिकप्टर मार्फत २ बजेर ५८ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जमा पुगेकोे नेपाली सेनाले जनाएको छ

प्रकाशित: २३ मंसिर २०७३ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App