७ वैशाख २०८१ शुक्रबार
समाज

धनकुटाको छिन्ताङमा गाँजा फडानी

धनकुटा– धनकुटाको छिन्ताङमा प्रहरीले गाँजा फडानी गरेको छ। प्

रहरी उपरीक्षक सुदिप राजभण्डारीको कमाण्डमा गएको प्रहरी टोलीले छिन्ताङ गाविस वडा नं. ९ तित्रेडाँडामा १४ रोपनी क्षेत्रफलमा लगाइएको एक हजार ५५ बोट र  छिन्ताङ– ५ मा  दुई रोपनीमा रोपिएको ५ सय बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गएको बर्ष देखि प्रहरीले गाँजा खेति नष्ट गर्ने अभियान चलाएपछि स्थानीय किसानले लुकीछिपी रोपेको गाँजा समेत नष्ट गरेको बताईएको छ ।   

प्रकाशित: २३ मंसिर २०७३ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App