coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

काडाघारीमा सृष्टि [भिडियो]

काठमाडौं- पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ काडाघारी बोलको गीतमा अभिनय गरेकी छन्। किरण भण्डारीको शब्दमा राजकुमार गोस्वामी र आस्था राउतले गएको गीतमा पूर्व सुन्दरी श्रेष्ठले अभिनय गरेकी हुन्।

कोशिस दुई एलबममा समावेश गरिएक उक्त गीतमा सृष्टिसँगै राम र किशोरले अभिनय गरेका छन्। नेपाली टचले बजारमा ल्याएको उक्त म्युजिक भिडियो धिरजजंग शाहीले खिचेका हुन्।

 

प्रकाशित: ३ पुस २०७३ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App