८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सौराहामा हात्ती बनभोज

चितवन- सौराहामा जारी १३ औं हात्ती महोत्सवमा मंगलबार बिभिन्न कार्यक्रम भए। त्यस मध्ये हात्तीको बनभोज निकै आकर्षक थियो। आयोजकका अनुसार बनभोजमा करिव १ सय हात्ती सहभागि भएका छन्। बनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो। हात्तीको लागि स्याउ देखि खिर सम्मको व्यवस्था आयोजकले गरेका थिए।

हेर्नुहोस् हात्ती बनभोजका तस्बिरहरु:

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App