तस्बिरमा अाेबामाका अाठ वर्ष

बुधबार, २७ पुष २०७३, १५ : ०१ एजेन्सी

बीबीसी–आठ वर्षको उचार चढावपूर्ण यात्रापछि दश जनवरीमा  बराक ओबामाले अमेरिकाको राष्ट्रपतिबाट विदाइ लिए। यसबीचमा ओबामाले पहिलो अश्वेत अमेरिकी राष्ट्रपति बाहेक एक प्रख्यात वक्ता तथा व्यवहारिक व्यक्तिको रुपमा आफ्नो पहिचान बनाउन सफल भए। 

हेरौं केही तस्बिर, जुन ओबामाको व्यक्तिगत र व्यवसायिक जीवनको बयान गर्छन।

 

















यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

पूर्वका पाँच सहरमा 'घुम्ती किम्फ'

पूर्वका पाँच सहरमा 'घुम्ती किम्फ'

पूर्वी नेपालका पाँच सहरमा 'घुम्ती किम्फ २०१७' आयोजना गरिएको छ। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (घुम्ती किम्फ) मा यस वर्ष...

मेलामा साख गुमाउँदै कलाकार

मेलामा साख गुमाउँदै कलाकार

'मेला र महोत्सवमा पहिले खुब स्वागत–सत्कार पाउने कलाकारलाई अचेल आयोजकले भाडाका संगीतकर्मीजस्तो व्यवहार गर्दैछन्' ...

पूर्वमा राईजिङ स्टार छानिदै

पूर्वमा राईजिङ स्टार छानिदै

पूर्वी पहाडी जिल्लाबाट गायन र नृत्यमा नयाँ प्रतिभाको खोजी गरी अवसरको सृजना गर्ने उद्देश्यले राईजिङ स्टार –२ को छनौट सञ्चालन...

Fixed Ad