८ वैशाख २०८१ शनिबार
समाज

टिपर दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

रामेछाप–मन्थली नगरपालिका–१ मक्षेडाँडी स्थित सडक खण्डमा ना.१ अ ५७ नम्बरको टिपर बुधबार सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना हुदाँ सिन्धुली भद्रकाली–८ बस्ने १८ बर्षीय रमेश बम्जन र मोहन खड्काको मृत्यु भएको छ। 

दुर्घटनामा बम्जनको घटनास्थलमै र खड्काको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चालक सहित २ जनालाई उपचारको लागि धुलीखेलमा पठाइएको छ।

प्रकाशित: २७ पुस २०७३ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App