८ वैशाख २०८१ शनिबार
समाज

मन्दिरको आँगनमा पुरुषको शव

ललितपुर–ललितपुर उपमहानगरपालिका–८ बालकुमारी मन्दिरको प्राङगणमा एक शव भेटिएको छ।

आइतबार ठेगाना खुल्न नसकेका जनक क्षेत्री नामले बोलाउने ६५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

प्रकाशित: ९ माघ २०७३ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App