८ वैशाख २०८१ शनिबार
समाज

आफ्नै छोरीको हत्या गर्ने पक्राउ

सोलुखुम्बु– आफ्नै छोरीको हत्या गरेको अभियोगमा गुदेल–९ नाम्लुङ बस्ने २३ वर्षीय सुखधन राईलाई प्रहरीले पक्राउ गरेको छ।

बिगत ३ महिनादेखि मानसिक सन्तुलन बिग्रिएको बताइएका उनले मंगलबार आफ्नै ८ महिनाकी छोरीको टाउको काटी हत्या गरी फरार भएकोमा इलाका प्रहरी कार्यालय तोताङको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित: २१ असार २०७३ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App