विद्युत् सर्ट भई ट्रकमा आगलागी, किराना पसलमा क्षती

शुक्रबार, ०६ फागुन २०७३, १५ : ४० नागरिक

काठमाडौं– ललितपुरको बज्रबाराहीमा ब्याट्रिको विद्युत् सर्ट भई आगलागी हुँदा एउटा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ। 

बज्रबाराही–१४ लेलेस्थित दिपक नगरकोटीको घर अगाडी पार्किङ गरि राखेको बा। ३ क २७७८ नंबरको मिनी ट्रकको व्याट्री सर्ट भई शुक्रबार आगलागी भएको प्रहरीले जनाएको छ।

यसैगरी सुनसरी जिल्लाको अमडुवा–५ स्थित जुमन मियाको घरमा रहेको मोबाइल पसल र किराना पसलमा विद्युत् लाइन सर्ट भई शुक्रबार आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ।









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको...

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा...

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते...

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर...