७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा ४.४ रेक्टर स्केलको परकम्प

काठमाडौं- आज बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रेक्टर स्केलको परकम्प गएको छ। 
गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रिक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। रासस 

प्रकाशित: ७ फाल्गुन २०७३ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App