७ वैशाख २०८१ शुक्रबार
समाज

एमबिबिएस अध्ययरत एक विद्यार्थीकाे शव झुण्डिएकाे अवश्थामा फेला

काठमाडाैं– भक्तपुरको दुवाकोटस्थित एक कलेजमा अध्ययनरत भारतीय एक विद्यार्थीकाे शव झुण्डिएकाे अवश्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ।

काठमाडाैं मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै आएका १८ वर्षीय अनमोल गौलको शव झुण्डिएकाे अवश्थामा फेला महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक रेवती पोखरेलले बताए।

भारतको जम्मु कास्मिरबाट अध्ययनका लागि आएका गौलको शव कलेजमै झुन्डिएको अवस्थामा फेला परेको उनले जानकारी दिए। रासस

प्रकाशित: ७ फाल्गुन २०७३ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App