६ वैशाख २०८१ बिहीबार
समाज

चितुवाको छाला सहित दुई पक्राउ

दाङ-  चितुवाको छाला सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  लालमटिया–३ दिदी/भाउजु होटलबाट प्युठान स्याउलीबाङ –३ बस्ने ३९ बर्षीया सेतु नेपाली र सोही स्थान बस्ने रजवारा–२ बस्ने ३८ बर्षीय भिम परियारलाई चितुवाको छाला १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

उनीहरुले बोकेको झोलामा प्रहरीले शंका लागी चेक गर्दा चितुवाको छाला फेला पारी दुबै जनालाई  पक्राउ गरेको थियो।

        

प्रकाशित: १० फाल्गुन २०७३ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App