coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कैदी बोकेको बसमा अज्ञात समूहद्वारा आक्रमण, दुई प्रहरीसहित सातको मृत्यु

कोलम्बो- श्रीलंकामा कैदी चढेको बसमा अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणमा परी दुई सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । 

कोलम्बो नजिकै रहेको बन्दी गृहमा रहेका कैदीलाई अदालत लैजाने क्रममा उक्त समूहको गोली हानी हत्या गरेको एजेन्सीले जनाएका छन् । 

गोली हान्ने समूह भने फरार छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ । 
 

प्रकाशित: १७ फाल्गुन २०७३ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App