‘यात्रा’ लिएर दर्शकमाझ सुमन

बुधबार, ०२ चैत २०७३, १३ : २१ नागरिक


काठमाडौं – पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी गायिका सुमन गुरुङले आफ्नै नयाँ गीत ‘यात्रा’ सार्वजनिक गरेकी छिन्। 

नेप टिभी नेटवर्कको पहिलो प्रस्तुती स्वरुप उनले उक्त गीत युट्युवमार्फत सार्वजनिक गरेकी हुन्। डिपी खनालको शब्द तथा रिकेश गुरुङको संगीतमा उनले उक्त गीतमा स्वर भरेकी छन्।

दिपेश बोहराको निर्देशन तथा हरिश सिंहको सम्पादनमा बनेको उक्त गीतको भिडियोमा इसु थापा र नविन लम्साललाई अभिनय गरेका छन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्वास्थ्यका कारण कार्यक्रममा आउन सकिन: मार्समेलो

स्वास्थ्यका कारण कार्यक्रममा आउन सकिन: मार्समेलो

अन्तर्राष्ट्रिय कलाकार मार्समेलोले पूर्व निर्धारित कार्यक्रममा सहभागि हुन नसेकपछि नेपाली फ्यान तथा आयोजकसँग माफी मागेका छन्। ...

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

बलिउड लेखक अन्जुम राजाबलीले जोकमा पनि पटकथाको संरचना हुने बताएका छन् । दुई दिने कार्यशालाका लागि बुधबार नेपाल आएका उनले...

कौमार्य कथामा ‘मिस्टर भर्जिन’

कौमार्य कथामा ‘मिस्टर भर्जिन’

समाजमा सार्वजनिक चर्चाका लागि निषेध जस्तै मानिने यौन सम्बन्धी विषयलाई लिएर  ‘मिष्टर भर्जिन’ शीर्षकको फिल्म बन्ने भएको छ । बुधबार...

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...