coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

नयाँ शक्ति वेलायतमा गुरुङ

लण्डन—नयाँ शक्ति पार्टी नेपालको बेलायतस्थित भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाजको अध्यक्षमा धन गुरुङ निर्वाचित भएका छन्।

गुरुङलाई आइतवार अल्डशरमा सम्पन्न समाजको पहिलो अधिवेसनले सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो। अधिवेसनवाट उपाध्यक्षहरुमा जगन कार्की, थम बिक, सुमित्रा राई, हेम गुरुङ र डा.दिलिप यादव निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा रेशम थापा, सचिव पुष्प उप्रेती र रुद्र श्रेष्ठ चयन भए।

३ वर्षे कार्यकाल रहेको कार्यसमितिको कोषाध्यक्षमा दिपक गुरुङ र सहकोषाध्यक्ष राजु कँडेल र प्रवक्ता वीरेन्द्र श्रेष्ठ चुनिएका छन्। नयाँ कार्यसमितिको सदस्यहरुमा सुरोज मास्के, कृष्ण गैरे, पाण्डव महतो, शिवहरि तिमल्सिना, क्रान्ति मास्के, तारबिन पोखरेल, सकुन्तला गुरुङ, कुमार घले, लक्ष्मी भण्डारी, गनबहादुर गुरुङ, रुद्र ढकाल र हर्क सेवा चयन भए।

 

प्रकाशित: १० चैत्र २०७३ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App