८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ पक्राउ

लण्डन हमलाको अनुसन्धानका क्रममा वरिष्ठ प्रतिआतंकवादी अधिकारीहरुले ६ घरमा छापा मारी आठ जनालाई पक्रन सफल भएको छन् । पक्राउ पर्नेहरू लण्डनमा गरिएको आतंकवादी हमलामा संलग्न भएको अनुमान गरी अनुसन्धान भइरहेको छ ।
उक्त हमलामा कम्तीमा ४०जना घाइते भएका र ५ जनाको मृत्यु भएको थियो । घाइतेहरूमा ७ जनाको स्थिति गम्भीर रहेको छ । उक्त हमला अन्तर्राष्ट्रिय आतंकवादसँग सम्बन्धित रहेको भनाई प्रहरीहरूको रहेको छ । आक्रमणकारीहरूको पहिचान खुलेतापनि यसबारे प्रहरीले औपचारिक जानकारी भने दिएको छैन ।
 

प्रकाशित: १० चैत्र २०७३ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App