७ वैशाख २०८१ शुक्रबार
समाज

जीप दुर्घटनामा ६ जनाको मृत्यु

प्यूठान- प्यूठानमा स्वर्गद्वारी दर्शनका लागि आएको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। स्वर्गद्वारी नगरपालिका-४, रुमालेमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका छन्।

काठमाडौंबाट स्वर्गद्वारी दर्शनका लागि आएको बा८च १५६१ नं. को जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय भिंगृको टोलीसहित स्थानीयवासी उद्वार कार्यमा खटिइरहेका छन्।

 

 

प्रकाशित: ११ चैत्र २०७३ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App