coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आइपुग्यो मतपत्र (फोटो फिचर)

खोटाङ- स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र पठाउन थालेको छ। स्थानीय तहको निर्वाचनको लागि खोटाङमा मंगलबार सेनाको हेलीकोप्टरबाट आवश्यक मतपत्र ल्याइएको छ। दिक्तेलको जयपुरीडाँडामा झारेको मतपत्र जिम्मा जिल्ला निर्वाचन कार्यालय, मूख्य मतदान अधिकृत सुरक्षाकर्मी लगायतको रोहवरमा बुझिएको थियो।

तस्बिरहरु: दमन राई

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App