दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै प्रदर्शन

बिहिबार, १४ बैशाख २०७४, १४ : ०५ प्रबिन कोइराला  | @i_m_pra


काठमाडौं– दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ। 'नरहे नेपाल, रहँदैनौ हामी नेपाली' भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात बेरेका थिए। पछिल्लो समय नेपाली संस्कृति र राष्ट्रियता माथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै नेपाली राष्ट्रिय पोशाक दाैरा सुरूवाललाई राज्यको तहबाट संरक्षण गर्नुपर्ने उनीहरुले माग गरे।

र्‍यालीमा सहभागी ११ युवाले शरीरमा सालको पात मात्र बेरेका थिए। माइतीघरदेखि सुरुभएको र्‍याली बानेश्वर पुगेर समापन भएको थियो। दवाबमूलक प्रदर्शनमा सहभागीले नेपालीकाे टाेपी, दाैरा, सुरूवाललार्इ राष्ट्रिय पाेशाक बनाउन सरकासँग माग गरे। श्रद्धावान नेपाल र राष्ट्रिय पोशाक संरक्षण महाअभियानले संयुक्त रुपमा र्‍याली गरेका हुन्। माइतीघरदेखि सुरु भएको र्‍याली नयाँ वानेश्वर पुगेर समापन भएको थियो।

हेर्नुहोस् तस्विरहरु















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...

विराट र अनुस्काको इटालीमा लगनगाँठो

विराट र अनुस्काको इटालीमा लगनगाँठो

भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा...

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...